खरसाङमा हिल तृणमूल कङ्ग्रेस तामाङ एसोसिएसन-को सभा

खरसाङ : खरसाङमा हिल तृणमूल कङ्ग्रेस तामाङ एसोसिएसन-को एउटा सभा आज सन्तोष मोक्तानको अध्यक्षतामा सम्पन्न भयो। सभामा प्रमुख अतिथिका रुपमा हिल तृणमूल खरसाङ टाउन कमिटीका सभापति आरिफ खान उपस्थित थिए। सभामा खरसाङ महकुमाको विभिन्न क्षेत्रहरूको लागि हिल तृणमूल तामाङ एसोसिएसनको संयोजकहरू चयन गरियो। यस अन्तर्गत सुकनाको लागि राजेश लामा, खरसाङ टाउनको लागि प्रितम लामा, घैयाबारीको लागि गणेश तामाङ, राजु लामा र लाक्पा तामाङ, लङ्भ्यु क्षेत्रको लागि निश्चल लामालाई चयन भएका छन्। यस विषयमा पत्रकारहरुसित कुरा गर्दै हिल तृणमूल काङ्ग्रेस तामाङ एसोसिएसनका सभापति सन्तोष मोक्तानले हिल तृणमूल कङ्ग्रेस तामाङ एसोसिएशन खोलिएको छ र विभिन्न ठाउँबाट मानिसहरुलाई को-अर्डिनेट गरेर प्रतिनिधिहरु चुनिएको जानकारी गराएका छन्। तिनले सरकारबाट आउने साहुलियतहरू र तामाङ जातिले पाउनु पर्ने अधिकारहरु विषयमा चर्चा गरिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobet Built with ❤︎ by appycodes