खरसाङमा हिल तृणमूल कङ्ग्रेस अनुसूचित जाति सेल गठन

खरसाङ : हिल तृणमूल कङ्ग्रेसको भातृ संगठनको रूपमा हिल तृणमूल कङ्ग्रेस अनुसूचित जाति सेल गठन गरियो। आज खरसाङमा बरदान सेञ्चुरीको सञ्चालनमा एउटा सभाको आयोजना गरेर हिल तृणमूल कङ्ग्रेसको भातृ संगठनको रूपमा हिल तृणमूल अनुसूचित जाति सेल गठन गरियो। उक्त संगठनमा मुख्य संरक्षकको रूपमा अशोक विश्व र हेमन्त सुन्दास, खरसाङ र कालेबुङको कन्भेनरको रूपमा बरदान सेञ्चुरी, मिरिक र दार्जिलिङको लागि दिनेश सुनार, को-अर्डिनेटरमा प्रकाश विश्वकर्मा, प्रभाकर शंकर, विगत विश्वकर्मा र सह को-कोर्डिनेटरमा आदिश विश्वकर्मालाई चयन गरियो। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै बरदान सेञ्चुरी र दिनेश सुनारले अनुसूचित जातिको हित र अधिकारको लागि काम गर्नलाई राज्यको सत्तामा रहेको पार्टी तृणमूल कङ्ग्रेसको भातृ संगठनको रूपमा हिल तृणमूल कङ्ग्रेस अनुसूचित जाति सेल गठन गरिएको बताए। राज्य सभा सांसद शान्ता छेत्री, एलबी राई र खरसाङ टाउन कमिटीका सभापति आरिफ खानको निर्देशनमा यो सेल गठन गरिएको बताए। यसको साथै हिल तृणमूल कङ्ग्रेसको सहयोगमा हाम्रो अनुसूचित जातिको राजनैतिक, सामाजिक र अर्थनैतिक विकास गरेर लैजाने द्वयले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobetcasibom Built with ❤︎ by appycodes