खरसाङमा हिल तृणमूल कांग्रेसको सांगठनिक सभा

खरसाङ: खरसाङमा हिल तृणमूल कांग्रेसको सांगठनिक सभा जिल्ला अध्यक्ष एलबी राईको विशेष उपस्थितिमा सम्पन्न भयो। सभापछि पत्रकार सम्मेलनको आयोजना गरेर हिल तृणमूल कांग्रेस दार्जिलिङ जिल्ला अध्यक्ष एलबी राईले विशेष खरसाङ ब्लक कमिटी गठन गर्ने उद्देश्यले उक्त सभाको आयोजना गरिएको र आगामी 7 दिनको अवधिमा कमिटी गठन गरिने बताए। पार्टीले हालसम्म के-कस्ता विकासमूलक कार्यहरू गरेको छ भन्ने विषयमा छलफल गर्नलाई उक्त सभाको आयोजना गरिएको बताउँदै तिनले पार्टीको रिक्त रहेको स्थानहरूमा नयाँ कमिटी बनाइने साथै सोनादा क्षेत्र दार्जिलिङ महकुमाभित्र परे तापनि खरसाङ विधानसभा समष्टिमा नै पर्ने हुनाले त्यहाँ पनि आगामी दिनमा कमिटी गठन गरिने बताए। तिनले खरसाङ टाउन कमिटिका पदाधिकारीहरूसित पनि पार्टीको सांगठनिक गतिविधि र भावी कार्यक्रमहरू विषयमा सभामा छलफल गरिएको र खरसाङमा हिल तृणमूल कांग्रेसको नारी एकाईको गठन गरी अघि बढ़ने बताए। तृणमूल सरकारले गरेको विभिन्न विकासमूलक कार्यहरू विषयमा छलफल गर्दै प्रत्येक क्षेत्रमा डेभलोपमेन्ट कमिटी गठन गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes