खरसाङमा हिल तृणमूल लेबर युनियन कमिटी गठन

खरसाङ : हिल तृणमूल कङ्ग्रेसको खरसाङ पार्टी कार्यालयमा अख्तर हुसेनको अध्यक्षतामा आज एउटा सभा सम्पन्न भयो। उक्त सभामा हिल तृणमूल लेबर युनियन कमिटी गठन गर्नको साथै कमिटीको लागि को-अर्डिनेटर चयन गरियो। विशेष गरेर सभामा खरसाङ टाउन कमिटीका महासचिव पंकज गुप्ता, अन्तर्राष्ट्रिय तृणमूल कङ्ग्रेस ट्रेड युनियन-का सचिव सन्तोष मोक्तानको विशेष उपस्थिति रहेको थियो। उक्त सभामा नै खरसाङको वार्ड नम्बर 13 अनि 7 नम्बर वार्डबाट केही मानिसहरूले तृणमूल कङ्ग्रेसको झण्डा थापेर पार्टीमा सामेल भए।

सभालाई सम्बोधन गर्दै सभा अध्यक्ष अख्तर हुसेनले आजदेखि चुनिएको को-अर्डिनेटरले 15 दिनको अवधिमा सभा राखेर कमिटी चयन गर्ने बताए। तिनले आगामी दिनमा खरसाङ बजार क्षेत्रको टेलर दाजु भाईहरूले पनि तृणमूल पार्टीको झण्डा ग्रहण गरेर तृणमूल टेलर युनियन गठन गर्ने बताए। अर्कोतिर, पंकज गुप्ताले आज पार्टीमा सामेल हुने सबै जनालाई स्वागत जनाउँदै, संगठनको निम्ति बधाई दिए। आगामी दिनमा पार्टीबाट जे-जस्तो सहयोग गर्नुपर्छ त्यो गरेको हुनेछ भनी तिनले आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetticket girişbetticketcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes