खरसाङ मकैबारीको ताज चिया कुटीर रिसोर्ट एवम् स्पाको उद्घाटन 14 दिसम्बरमा गरिने

खरसाङ : इण्डियन होटल कम्पनी (आईएचएल) साउथ एसियाको सबैभन्दा ठूलो हस्पिट्यालिटी कम्पनीले पहिलो पाँचवटा ताज होटलहरू अम्बुजा न्युटिया ग्रुपसँगको सहकारितामा खोलेको छ। खरसाङ खण्डको मकैबारी चिया बगान क्षेत्रमा निर्माण गरिएको नयाँ ताज चिया कुटीर रिसोर्टको विधिवत उद्घाटन आगामी 14 दिसम्बर गरिने आज रिसोर्टका मुख्य प्रबन्धक जितेन्द्र लोटेले पत्रकारहरूलाई जानकारी दिएका छन्। दार्जिलिङको विश्व प्रसिद्ध मकैबारी चिया बगानमा अवस्थित ताज चिया कुटीर रिसोर्ट र स्पामा 72 वटा कोठाको एक होटल निर्माण गरिएको छ, हो भिला हि चिया बगैचाको बीचमा बग्ने पहाडका दृश्यहरू छन्। यस्ता शानदार रेसोर्टमा पाहुनाहरू आउनको निम्ति धेरै आतुर रहेकोले तथा रिसोर्ट निर्माण कार्य प्राय: समाप्त भएकोले अब यसको उद्घाटन आगामी 14 दिसम्बरमा हुने तिनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes