खरसाङमा खेल मैदानको अभावबारे खण्डको पञ्चायत समिति सभापतिलाई ज्ञापन पत्र

खरसाङ (निसं): खरसाङमा खेल मैदानको अभाव विषयमा जानकारी गराउँदै खरसाङ फुटबल एसोसिएशनद्वारा खरसाङ खण्डको पञ्चायत समिति सभापतिलाई ज्ञापन पत्र बुझाएका छन्। खरसाङ फुटबल टुर्नामेन्टको टोलीमा अध्यक्ष नर्बु शेर्पा, कार्यकारी अध्यक्ष छिरिङ्ग खाइबा, उपाध्यक्ष अर्जुन शर्मा, सचिव सुदिप राई, कार्यकारी सदस्य विशाल शर्मा आदि उपस्थित भएर खरसाङ सभापति खण्डको पञ्चायत समितिको सभापति अनु प्रधान छेत्रीलाई भेट गरी ज्ञापन पत्र सुम्पेका छन्। उक्त टोलीले धेरै समयदेखि खरसाङमा खेल मैदानको अभावबारे जानकारी गराउँदै ज्ञापन पत्र चढ़ाएको छ। उक्त ज्ञापनपछि सभापति अनु प्रधानले यस विषयमा चाढ़ै नै पहल गरिने सकारात्मक आश्वासन दिएको बताइको छ। यस वाहेक अनु प्रधान छेत्री खरसाङ खण्ड पञ्चायत समितिका सभापतिको गरिमामय पदमा आसिन भएकोमा खरसाङ फुटबल एसोसिएशनको तर्फबाट तिनलाई बधाई पत्र पनि प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes