खरसाङमा नमस्ते आईडल सिजन-1 को अडिशन राउण्ड सम्पन्न

खरसाङ (निसं): कलाकारहरूलाई मञ्च प्रदान गर्ने उद्देश्य लिएर खरसाङमा नमस्ते आईडल सिजन-1 शुरु भएको छ। खरसाङको लोकल च्यानल नमस्ते खरसाङको आयोजनामा उक्त नमस्ते आईडल सिजन-1 शुरु गरेको छ। खरसाङको क्याम्ब्रिज स्कूलको हलमा सम्पन्न भएको अडिशन राउण्डको कार्यक्रममा अतिथिका रूपमा अधिवक्ता रमेश अग्रवाल, समाजसेवी टीटी लामा, एसबी सुनुवार आदि उपस्थित थिए। अडिशन राउण्डको शुरुमा अतिथिहरूका बाहुलीबाट माता सरस्वतीको तस्वीरमा धुप द्वीप प्रज्वलन गरेर शुरु गरिएको थियो। विश्व सुब्बा र सुप्रिना गिरीद्वारा सञ्चालित कार्यक्रममा स्वागत सम्भाषण नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङले राखेका थिए। नमस्ते आईडल सिजन 1 को अडिशनमा निर्णायकको रूपमा लोक गायिका सुचिता खाती, संगीतकार सहदेव चामलिङ र संगीत संयोजक उपेन्द्र प्रधान अनि ग्राण्ड मास्टरको रूपमा वरिष्ठ संगीतकार महेश्वर लामा उपस्थित रहेका थिए। यस अडिशन राउण्डमा कुनै संगीतबिना नै प्रतियोगीहरूले गीतहरू प्रस्तुत गरे। अडिशनमा दार्जिलिङ, सोनादा, चिमनी, सिलगढी, सालबारी क्षेत्रबाट जम्मा 19 जनाले अडिशन दिएका थिए, जसमध्ये 15 जनालाई अघिल्लो चरणको लागि चयन गरिएको छ। यस नमस्ते आइडल सिजन-1 को क्वार्टर फाइनल आगामी 6 नोभेम्बरमा, सेमी फाइनल 8 नोभेम्बरमा र ग्राण्ड फिनाले 26 नोभेम्बरको दिन हुने भएको छ। नमस्ते खरसाङको निर्देशक निर्मल गुरुङले बताए अनुसार क्वार्टर फाइनलमा ट्र्याकमा गीत गाउनु पर्ने र यो राउण्ड ओपेन राउण्ड रहनेछ भने 8 नोभेम्बरमा हुने सेमी फाइनल ट्रिब्युट राउण्ड हुनेछ। यसमा हिन्दीमा हो भने हिन्दी फिल्म जगतका लिजेण्ट गायकहरू महम्मद रफी, किशोर कुमार, मुकेस, लता मंगेस्कर र आशा भोसलेका गीतहरु गाउनु पर्नेछ अनि यदि नेपालीमा हो भने नारायण गोपाल, अरूणा लामा, ओम बिक्रम विष्ट, हिरा वाईबा, भक्तराज आचार्यका गीतहरू गाउनु पर्ने छ। त्यसरी नै फाइनलमा स्थानीय वरिष्ठ गायक संगीतकारहरूका गीतहरू प्रस्तुत गरिनु पर्नेछ। नमस्ते आईडल सिजन 1-को विजेतालाई आकर्षक ट्रफीको साथमा नगद राशि 25 हजार प्रदान गरिने साथै 10 जनालाई स्मृति चिन्ह्र प्रदान गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes