खरसाङमा नमस्ते खरसाङको आठौँ स्थापना दिवस पालन

खरसाङ (निसं): खरसाङको एउटा लोकल च्यानल नमस्ते खरसाङको आठौँ स्थापना दिवस आज खरसाङको गोर्खा जनपुस्तकालयको पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न भयो। सन् 2016 देखि शुरु भएको नमस्ते खरसाङ च्यानलको स्थापना दिवस कार्यक्रममा सरस्वती बन्दना आचार्य महेश शर्माद्वारा गरियो भने कार्यक्रममा स्वागत नृत्य शान्बी प्रधानद्वारा प्रस्तुत गरियो। कार्यक्रममा स्वागत सम्भाषण र कविता वाचन उमेश कार्कीडोलीले गरे। कार्यक्रममा नमस्ते खरसाङका प्रबन्ध निर्देशक निर्मल गुरुङले च्यानल विषयमा विस्तृत रूपमा जानकारी गराउँदै आठौँ स्थापना दिवससम्म सहयोग गर्नेहरू सबैप्रति आभार प्रकट गरे। यस अवसरमा नमस्ते खरसाङको सबै सल्लाहकारहरूलाई संवर्द्धना जनाइयो। कार्यक्रममा बिमल गुरुङ, सुवास छेत्री, दिव्यत्तम अधिकारीद्वारा गीत प्रस्तुत गरे भने हनोक थापाले कविता पठन गरे। निर्मल गुरुङ र उमेश कार्कीडोलीले सञ्चालन गरेको कार्यक्रममा नमस्ते खरसाङका समाचार वाचक र वाचिकाहरूलाई संवर्द्धना जनाइयो।

यसै कार्यक्रममा नमस्ते खरसाङमा अन्तर्वार्ता दिएका वरिष्ठ साहित्यकारहरू, संगीतकारहरू, गायक गायिकाहरू, समाजसेवीहरू, कलाकारहरू, खेलकुदसित सम्बन्धित व्यक्तिहरू, अन्य विशिष्ठ व्यक्तिहरू लगायत हालैमा आकाशवाणी खरसाङबाट अवकाशप्राप्त संगीतकार महेश्वर लामालाई पनि संवर्द्धना जनाइयो। कार्यक्रममा समाचार वाचक सिल्भेष्टर लेप्चा र सबिना गिरीद्वारा युगल नृत्य प्रस्तुत गरियो। यसैगरी, कार्यक्रममा डा. जीपी शर्मा र डा. देवीकला शर्माले युगल गीत प्रस्तुत गरे भने वरिष्ठ संगीतकार चन्दन लमजेल र वरिष्ठ गायिका डेजी बराईलीद्वारा प्रसिद्ध गीत भैंसी लड्यो है माया भीरबाट हेरप्रस्तुत गरे। कार्यक्रममा वरिष्ठ संगीतकार एवम् गायक महेश्वर लामाले पनि आफ्नो प्रस्तुति दिए। उक्त कार्यक्रममा दार्जिलिङ, खरसाङ, बिजनबारी, कालेबुङ, सिलगढी लगायत विभिन्न क्षेत्रहरूबाट कलाकारहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes