खरसाङमा नयाँ वर्ष 2078 विविध सांस्कृतिक कार्यक्रमको साथमा पालन

खरसाङ : गोर्खा नव वर्ष सांस्कृतिक सम्मिलन समारोह समिति अनि गोर्खा सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा आज खरसाङमा गोर्खाली (नेपाली) नयाँ वर्ष 2078 हर्षोल्लासको साथमा पालन गरियो। कार्यक्रमको शुरूमा खरसाङको बस बिसौनीबाट बिहान एउटा शोभायात्रा निकालिइयो। विभिन्न जातिय वेशभूषामा सजिएका भिन्ना भिन्नै जात-गोष्ठीका सदस्यहरूको झुण्डले नाँच्दै गाउँदै निकालिइएको जातिय सम्मिलन शोभायात्राले खरसाङ शहर परिक्रमा गरेपछि यहाँको मन्टिभियट खेल मैदानमा आयोजित एउटा समारोहमा सहभागिता जनायो। पुरण थापाको सभापतित्वमा सम्पन्न समारोहमा मुख्य अतिथिको रूपमा जीटीए निवर्तमान अध्यक्ष अनित थापा उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा सुकुना हाई स्कूलकी प्रधान अध्यापिका छिरिङ दहाल लगायत जातिय एवम्‌ सामाजिक सङ्‌घ-संस्थाका प्रतिनिधिहरू उपस्थित थिइन्‌। गोमा सुब्बाले सञ्चालन गरेको समारोहमा स्वागत सम्बोधन कार्यकारी सचिव भक्तिमान तामाङले राखे। विभिन्न सङ्‌घ-संस्था तथा जातिय समुदायका कलाकारहरूद्वारा समारोहमा जातिय एवम्‌ सांस्कृतिक गीत, नृत्य आदि प्रस्तुत गरियो। यसै अवसरमा सिक्किम विश्वविद्यालयकी डीन खरसाङ निवासी डा. कविता लामालाई कार्यक्रम समारोह समितिको पक्षबाट सम्वर्द्धना जनाइयो। तिनलाई समारोह अध्यक्ष पुरण थापाको बाहुलीबाट खदा लगाइदिएर विशिष्ट अतिथि छिरिङ दहालको बाहुलीबाट शल ओड़ाइयो अनि मुख्य अतिथि अनित थापाको बाहुलीबाट सम्वर्द्धना पत्र प्रदान गरियो।

डा. लामालाई प्रदान गरिएको सम्वर्द्धना पत्र हेमन्त दर्नालले पठन गरे। आफ्नो सम्बोधनमा डा. कविता लामाले आज आफूलाई यसरी सम्वर्द्धना जनाइएकोमा आयोजक समितिप्रति कृतज्ञता प्रकट गरिन्‌। तिनले आजभन्दा तेइस वर्षअघि सन्‌ 1998 मा यहीँ मन्टिभियट खेल मैदानमा तिनलाई गोर्खा सांस्कृतिक संस्थान खरसाङबाट पीएचडी गरेकोमा सम्मान जनाएको उल्लेख गर्दै त्यसताक संस्थानले त्यसरी सम्मान गरेवापत् आजसम्म आफ्नो यो शैक्षिक यात्रालाई निरन्तरता दिइरहेको जनाइन्‌। तिनले भनिन्‌, खरसाङले धेरै विभूतिहरू जन्माएको छ। खरसाङ त्यत्ति लरतरो ठाउँ होइन। खरसाङले एकलव्य शर्मा जस्ता धेरैजना विज्ञ व्यक्तिहरू जन्माएको छ। लामाले नयँ वर्ष मनाउनुको अर्थबारे बताउँदै सद्‌भावना राखेर नयाँ समाजको निर्माण गर्नु नै नयाँ वर्ष मनाउनु हो भनी बताइन्‌। तिनले शिष्ट आचरण राखेर अनुशासित भएर असल समाज निर्माणको निम्ति अघि बढ़्‌नुपर्छ भन्दै अनित थापाबारे जनाउँदै कोरोनाको समयमा सबैजना डरले घरभित्र बसिरहेको समय अनित थापा भने आफ्ना पहाड़वासीलाई बचाउन बाहिर निस्किएर खटिरहेका थिए। तिनको यस्तै सराहनीय कार्य देखेर औ तिनको कार्यप्रति प्रभावित बनेर तिनको सहयोगी बनेको बताइन्‌। अनित थापाको यस्तो कार्यप्रति पहाड़वासी कृतज्ञ रहेको भन्दै लामाले यो दार्जिलिङ पहाड़ले अनित थापा जस्तो नढाट्‌ने, नछल्ने, काम गर्ने योग्य नेता पाएको छ, यसलाई नगुमाऔँ भनी आग्रह गरिन्‌। तिनले नारी पक्षको कुरा राख्दै अनित थापा पक्षहरूले नारीलाई सम्मान गर्दै यसपल्टको विधानसभा चुनाउमा खरसाङ विधानसभा समष्टिबाट नारी प्रार्थीको रूपमा छिरिङ दहाललाई खड़ा गरेकोमा आभार व्यक्त गर्दै सम्पूर्ण नारीहरूलाई छिरिङ दहालको पक्षमा मतदान गरेर विपुल मतले जिताउने अपील पनि गरिन्‌।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes