खरसाङ मन्टिभियट ग्राउण्डमाथि पैह्रो गएपछि तीनवटा घर खतरामा, क्षेत्रीय सभासदद्वारा निरीक्षण

खरसाङ (निसं): खरसाङको वार्ड नम्बर 9 मा अत्याधिक वर्षाले मन्टिभिट ग्राउण्डमाथि ठूलो पैह्रो गएपछि यहाँको तीनवटा घरलाई निक्कै खतरा भएको छ। पैह्रोले खरसाङ नगरपालिकाको वार्ड नम्बर 9 को मन्टिभियट खेल मैदान माथिल्लोपट्टिको घरहरू क्रमैले डोमा शेर्पा, चन्द्रिका लामा अनि पसी शेर्पाको घरलाई ठूलो क्षति पुग्नसक्ने खतरा देखा परेको छ। उक्त पैह्रोको जानकारी पाउनसाथ क्षेत्रीय सभासद श्याम शेर्पा र टोलीले पानी झरीको पर्वाह नगरी तारपोलिन लिएर निरीक्षण गर्नु पैह्रो स्थालमा पुगेका थिए। उनले पैह्रो रोकथाम गर्नका लागि तारपोलिन प्रदान गरेका छन् साथै पैह्रोको निरीक्षण गरेर सम्बन्धित विभागहरुलाई जानकारी गराएका छन्।

यस विषयमा सभासद श्याम शेर्पाले बताए अनुसार हिजो उक्त क्षेत्रमा पैह्रो जाने सम्भावना रहेको जानकारी पाए अनुसार हिजो नै दुईवटा तारपोलिन अनि नगरपालिकाको तर्फबाट पनि एउटा तारपोलिन छोप-छाप पार्नु पठाएको थिए। तथापि आज बिहान ठूलो पैह्रो गएको जानकारी पाएर तिनी घटना स्थलमा निरीक्षण गर्न पुगेका थिए। यस अवधि तिनले थप 5 वटा तारपोलिनहरू प्रदान गरिदिएका छन्। यसको साथै खरसाङ इन्जिनियरिङ विभागका इन्जिनियर दोर्जे तामाङ साथै नगपालिकाको इन्जिनियर सञ्जय थापाले पनि आज घटनास्थलमा पुगेर निरीक्षण गरेका छन्। पैह्रोले डोमा शेर्पा, चन्द्रिका लामा अनि पसी शेर्पाको घरलाई क्षति हुने ठूलो खतरा उत्पन्न भएको तिनीहरूले बताएका छन्। अर्कोतिर, सभासद श्याम शेर्पाद्वारा जीटीए चिफ् अनित थापा साथै नगरपालिका अध्यक्ष अनि उपाध्यक्षलाई जानकारी गराएको बताएका छन्। उक्त निरीक्षणमा सभासद श्याम शेर्पासित युवा शक्ति खरसाङ टाउन कमिटीका सचिव बन्दन लामा र सेवन प्रधान पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes