खरसाङमा पश्चिम बंगाल तृणमूल प्राथमिक शिक्षक एसोसिएशनको सभा

खरसाङ: पश्चिम बंगाल तृणमूल प्राथमिक शिक्षक एसोसिएशनको सभा गोर्खा जन पुस्तकालयमा खरसाङमा महकुमा समितिका संयोजक राजेश लकान्द्रीको अध्यक्षतामा सम्पन्न भयो।  यस सभालाई बिनेश खपाङ्गीले सञ्चालन गरेका थिए। सभामा पश्चिम बंगाल तृणमूल प्राथमिक शिक्षक एसोसिएशनको दार्जिलिङ जिल्ला अध्यक्ष अशोक विश्व, सचिव महेन्द्र तामाङ, उपाध्यक्ष केके थापा, कोषाध्यक्ष आरबी गुरुङ ,कालेबुङ्ग जिल्ला अध्यक्ष  प्रकाश कटेल प्रमुख रुपमा उपस्थित थिए। यसै सभामा पश्चिम बंगाल तृणमूल प्राथमिक शिक्षक एसोसिएशनको खरसाङ महकुमा समिति गठन गरियो। यस महकुमा समितिमा अध्यक्ष राजेश लकान्द्री, महासचिव  पियुस राई, उपाध्यक्ष ज्योति तामाङ, अजय छेत्री, सचिव कल्याण विश्व, सह सचिव मोहन रुम्बा, कोषाध्यक्ष रामसिंह लामा, सह कोषाध्यक्ष, सौगन्ध राई साथै दशजनाको कार्यकारणी सदस्यहरू चयन गरियो।

सभापछि पत्रकारहरूसित कुराकानी गर्दै पश्चिम बंगाल तृणमूल प्राथमिक शिक्षक एसोसिएशनको दार्जिलिङ जिल्ला अध्यक्ष अशोक विश्वले आजको सभामा खरसाङ महकुमा समितिको कमिटी गठन गरिएको बताउँदै यो संगठन हामीले शिक्षकहरूको विभिन्न समस्याहरू समाधान गर्नलाई गठन गरिएको बताए। तिनले हामीले यो छोटो समयको अवधिमा पनि प्राथमिक शिक्षकहरूको समस्या समाधानके लागि धेरै कार्यहरू गरिसकेको बताउँदै शिक्षकहरूको विभिन्न समस्याहरू समाधानको लागि राज्य सरकार समक्ष पनि कुराहरू पुर्याएको बताएका छन्। पत्रकारहरूसित पश्चिम बंगाल तृणमूल प्राथमिक शिक्षक एसोसिएशनको कालेबुङ जिल्ला कमिटीको सभापति प्रकाश कट्टेलले पनि सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetboo girişbetbooJojobetcasibom Built with ❤︎ by appycodes