खरसाङमा पैह्रो इलाकाको क्षेत्रीय सभासद श्याम शेर्पा लगायत टोलीले गऱ्यो स्थलगत निरीक्षण

खरसाङ (निसं) : खरसाङ नगरपालिकाको वार्ड नम्बर 10 को कान्ती झोडामा रहेको निर्मल लामा र मिकमा लामाको घर पैह्रोको चपेटमा परेको छ। त्यसरी नै खरसाङ नगरपालिकाको वार्ड नम्बर 2 को विभिन्न क्षेत्रहरूमा पैह्रो गएको जानकारी प्राप्त भएको छ। खरसाङ नगरपालिकाको वार्ड नम्बर 2 र वार्ड नम्बर 10 मा गएको उक्त पैह्रो इलाकाको क्षेत्रीय सभासद श्याम शेर्पा लगायत खरसाङ देवराली समष्टिको नारी शक्तिको सभापति सुष्मा मुखिया, वार्ड नम्बर 10 को सभापति रवि तामाङ, पूर्व नगर पार्षदिका डोल्मा तामाङ, वार्ड नम्बर 2 का सभापति सन्त प्रधान तथा अन्यको टोलीले आज स्थलगत निरीक्षण गरे।

उक्त पैह्रो निरीक्षण गरेपछि सभासद श्याम शेर्पाले पत्रकारहरूसित कुराकानी गर्दै आज खरसाङ नगरपालिकाको वार्ड नम्बर 10 को दुईवटा स्थान र वार्ड नम्बर 2 को विभिन्न क्षेत्रहरूमा पैह्रो गएकोले आज निरीक्षण गरिएको हो भनी बताए। तिनले पैह्रो गएको क्षेत्रहरूमा निरीक्षण गरेर रिपोर्ट तयार पारेको अनि यसको जानकारी जीटीए चिफ् अनित थापालाई दिएको बताएका छन्। सभासद श्याम शेर्पाले खरसाङ नगरपालिकाको वार्ड नम्बर 10 र 2 को विभिन्न क्षेत्रहरूमा गएको पैह्रोको निरीक्षण गरेर रिपोर्ट तयार पारेर विभागीय पहल गरेर चाँडै मरमत्ति गरिने पनि जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes