खरसाङमा पनि धुमधामको साथमा ईद पालन

खरसाङ (निसं) : देशभरिमै मुस्लिम समुदायका मानिसहरूले आज धुमधामको साथमा ईद पर्व पालन गरिरहेको छ। यता खरसाङको पुरानो मस्जिद जामा मस्जिदमा पनि धुमधामको साथमा ईद पालन गरियो। खरसाङको जामा मस्जिदमा बिहान 9.30 बजी खरसाङको मुस्लिम समुदायका मानिसहरूले नमाज पढे। ईदको अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिका पदाधिकारीहरू जामा मस्जिदमा गएर मुस्लिम समुदायलाई ईदको शुभकामना दिँदै सम्मान कार्यक्रमको आयोजना गरियो। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका खरसाङ महकुमा समिति सभापति सुवास प्रधान, केन्द्रीय सदस्य समीरदीप ब्लोन, सभासदहरू श्याम शेर्पा, प्रणाम रसाईली लगायत अन्यहरू उपस्थित थिए। यसैगरी खरसाङ थानाका आईसी निबेन्दु सरकार पनि ईदको शुभकामना दिनलाई खरसाङको मस्जिदमा उपस्थित थिए। पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ जामा मस्जिदका मौलानाले यस वर्ष खरसाङ क्षेत्रमा ईद राम्रोसित पालन गरिएको साथै मौसमले पनि साथ दिएको बताए।

तिनले ईदको अर्थ खुशीयाली हो भन्दै ईदले भाईचारा पैगाम ल्याएको बताए। तिनले खरसाङमा रहेको पुरानो मस्जिदमा टाढा टाढाबाट मानिसहरू ईद मनाउन आउने गरेको र यस वर्ष पनि खरसाङमा ईदको अवसरमा बिहान 9.30 बजी नमाज पढ्ने समय राखिएको बताए। ईदको अवसरमा शुभकामना दिनलाई खरसाङको जामा मस्जिदमा आएका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिका सभापति एवम् जीटीए जन सम्पर्क अधिकारी सुवास प्रधानले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशनमा आज हामी ईदको अवसरमा खरसाङको पुरानो जामा मस्जिदमा आएर मुस्लिम समुदायका मानिसहरूलाई शुभकामना दिएको बताए। हामी सबै एक भएर हिँडिरहेका छौँ र भविष्यमा पनि सँगसँगै पहाड़को विकास र शान्तिको लागि एकैसाथ हिँडनेछौँ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbankobet girişbankobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes