खरसाङमा पानीको परियोजनालाई लिएर सम्बन्धित विभागीय अधिकारीहरूसित अन लाइन सभा सम्पन्न

खरसाङ (निसं): पानीको परियोजनालाई लिएर सरकारले सम्बन्धित विभागीय पक्षबाट पञ्चायत क्षेत्रमा कार्य गरिहेको छ भने नगरपालिका क्षेत्रमा पनि अमरूत 2.0 परियोजना लिएर खरसाङ नगरपालिकाले सरकारसँग सम्पर्क गरेर डीपीआर समेत बुझाई सकेको छ। वर्तमान खरसाङमा नयाँ महकुमा अधिकारी आउन साथ खरसाङ नगरपालिकाको विभिन्न परियोजना लिएर भलाकुसारी गर्नको साथै निरन्तर जनहितले उपभोग गर्न सकुन् भन्ने उद्देश्यले खरसाङ नगरपालिकालाई सहयोग गरिरहेको र यसै अनुरूप आज महकुमा कार्यालयमा महकुमा अधिकारीकै तत्परतामा खरसाङ नगरपालिका अन्तर्गत पानीको परियोजना अमरूत 2.0 विषय लिएर खरसाङको भूमि सुधार विभागीय अधिकारी, पानीको निरीक्षण गरिरहेका नेक्पन कम्पनी एवं खरसाङ नगरपालिका पक्षबाट अध्यक्ष ब्रिगेन गुरूङ र उपाध्यक्ष सुवास प्रधान, एसएई गोविन्द अधिकारी, एसआई रमेश सुब्बाको उपस्थितिमा सम्बन्धित विभागीय अधिकारीहरूसँग आनलाइन सभा सम्पन्न गरियो। कारण चाँढै नै बालसनबाट पम्प गरेर पानी ल्याएर 24 घण्टा पानी जनताले पाउन सकुन् तर पानीमा मिटर अनुरूप जति घर-परिवारमा चाहिन्छ। त्यसमा कर लगाइने उद्देश्य रहेको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी खरसाङ नगरपालिकाको एसएई गोविन्द अधिकारीले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusugrandpashabetjojobetholiganbetjojobetgrandpashabetmarsbahismatbetpusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobetmariobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantbetbeytambet girişbetbey giriştambetgrandpashabetmatbet girişmatbetsekabetpusulabetvdcasinosekabet girişbetciojojobetjojobetromabet girişteosbetwbahisromabetgameofbet girişwbahis girişgameofbetgameofbet girişcasinoroyalcasinoroyalsonbahispusulabet girişpornochild pornpusulabettipobetVDCasinocasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetcashwinvdcasinocasibomcashwin girişSekabetmatbet girişmatbetcasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes