खरसाङमा प्रजातान्त्रिक असंगठित श्रमिक संगठनको सभा सम्पन्न

खरसाङ (निसं):  प्रजातान्त्रिक असंगठित श्रमिक संगठनको सभा आज खरसाङ शहरस्थित संगठनको कार्यालयमा अध्यक्ष एल्जिन ब्राह्मणको अध्यक्षतामा सम्पन्न भयो। गत केही हप्ता अघि खरसाङमा सम्पन्न भएको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय को-अर्डिनेशन कमिटीले दिएको दिशा निर्देशको विषयमा सभामा सदस्यहरूलाई अवगत गराइयो। उक्त सभामा पार्टी अध्यक्ष अनित थापाले दिएका हरेक कार्यक्रमहरूमा सहभागी भई सांगठनिक रूपले मजबुत गरिने दिशापट्टि पनि चर्चा परिचर्चा गरियो। संगठनका सह सचिव रञ्जन तामाङले सञ्चालन गरेको सभामा कोषाध्यक्ष प्रभाकर सार्की, सह सचिव निमा तामाङ, विकास सार्की साथै अन्यले सांगठनिक विषयमा आ-आफ्नो वक्तव्य राखे। वक्ताहरूले दैनिक काम गरेर खाने सम्पूर्ण साथी भाईहरू संगठनसित जोडिनुपर्छ। हामी एक भयौ भने हामीले सोचेको सबै कुराहरू प्राप्त गर्न सकिन्छ। साधारण मानिसदेखि लिएर उच्च ओैहोदामा रहेका अधिकारीहरूले पनि हामीलाई सहयोग गर्छ संगठनलाई परिवार झैं माया गर्नुपर्ने आफ्नो ठाउँमा आएका विकासको कार्यहरूमा सहभागी बन्नुपर्छ। मदपान गरेर कामतिर नजाने र केही गुनासो छ भने कार्यालयमा आएर भन्ने साथै हामी संगठनबाट के गर्नु सकिन्छ गरेका हुनेछौं भनी श्रमिक संगठन अध्यक्ष एल्जिन ब्राह्मण बताए। उक्त सभामा सात घुम्ती दिलाराम खरसाङ शहरी क्षेत्रका धेरैजना उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes