खरसाङमा राखी बन्धन उत्सव-2022 संस्कृति दिवसको रूपमा पालन

खरसाङ (निसं) : युवा कल्याण अनि क्रीड़ा विभाग जीटीएको खरसाङ खण्ड र युवा कल्याण र क्रीड़ा विभाग पश्चिम बंगालको संयुक्त आयोजनामा आज खरसाङमा राखी बन्धन उत्सव 2022 संस्कृति दिवसको रूपमा पालन गरियो। खरसाङको गोर्खा जनपुस्ताकालय भवनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जीटीएको युवा तथा खेलकुद मामिला विभागका एमओडी खरसाङका सभासद एवम् तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री उपस्थित थिए भने विशिष्ट अतिथिका रुपमा खरसाङ नगरपालिका चेयरम्यान ब्रिगेन गुरुङ र खरसाङ खण्ड युवा अधिकारी पेम्बा भोटिया उपस्थित थिए।

चिराग तिवारीद्वारा सञ्चालित कार्यक्रममा खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न स्थानहरूको विद्यालयहरूका विद्यार्थीहरूले गीत, नृत्य, वक्तव्य र कराँते प्रस्तुत गरेका थिए। कार्यक्रममा खरसाङ खण्ड युवा अधिकारी पेम्बा भोटिया र प्रमुख अतिथि सभासद नवराज छेत्रीले सम्भाषण राखे। कार्यक्रमका प्रमुख अतिथि जीटीएको युवा एवम् खेलकूद मामिला विभागको एमओडी सभासद नवराज छेत्रीलाई विभागको तर्फबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। तिनले आजको कार्यक्रम प्रत्येक स्कूलतिर गर्नु पाए झन असल हुने बताउँदै अब प्रत्येक स्कूलमा पुरानै समयमा जस्तै विभिन्न खेलकूदहरूलाई समेटेर वार्षिक खेलकुद कार्यक्रम गर्नु पर्ने आह्वान् गरे। आजको असल कार्यक्रमको लागि तिनले विभागलाई बधाई दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes