खरसाङमा साहित्यकार असीत राईको 83औँ जन्म जयन्ती पालन

खरसाङ (निसं) : असीत राई साहित्य मञ्च खरसाङको पहलमा भारतीय नेपाली साहित्यका मूर्धन्य साहित्यकार अकादमी पुरस्कारद्वारा सम्मानित एवम् महत सदस्य (फेलो) असीत राईको 83औँ जन्म जयन्ती पालन गरियो। ब्लूमफिल्ड महकुमा पुस्तकालय खरसाङमा आयोजित यस कार्यक्रमको अध्यक्षता साहित्यकार ऋषि राईले गरेका थिए भने मुख्य अतिथिको रूपमा समाजसेवी पण्डित तुलसीप्रसाद अधिकारी अनि विशिष्ट अतिथिको रूपमा साहित्यकार असीत राईकी धर्मपत्नी शान्ति राई, महानदी निवासी सूरज राई उपस्थित थिए। अध्यक्ष, अतिथिगणको बाहुलीबाट दिवङ्गत साहित्यकार असीत राईको प्रतिकृतिमा धुप, दीप प्रज्ज्वलन गरेपछि आरम्भ गरिएको कार्यक्रममा मञ्चका संयोजक दीपक ठटाल जलन‘  ले स्वागत सम्भाषण सहित कार्यक्रम आयोजना गर्नुको औचित्य अनि उद्देश्यबारे प्रकाश पार्दै असीत राईको साहित्यिक योगदानको कदर गर्न तिनको सम्मानमा स्मृति ग्रन्थ प्रकाशित गर्ने पहल भइरहेको जानकारी दिए। यसको साथै कवि दिल थापाले असीत राईद्वारा रचित कविता वाचन गरेका थिए। कार्यक्रममा साहित्यकार देवराज मुखियाले असीत राईको संक्षिप्त जीवनी पठन गरे। कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित पण्डित तुलसी अधिकारीले आफू असीत राईको सहपाठी रहेको उल्लेख गर्दै मञ्चको पहलको स्वागत गर्नुको साथै कतिपय संस्मरण सुनाए। आफ्नो अध्यक्षीय सम्भाषण राख्दै साहित्यकार ऋषि राईले असीत राईका कृति अनि योगदानबारे प्रकाश पार्दै हाम्रो जातिले तिनको यथोचित कदर गर्न नसकेकोमा दु:खेसो प्रकट गरे। कार्यक्रममा मञ्चका सदस्यगण, असीत राईका पारिवारिक सदस्यगण, ग्राम सुधार समिति, महानदीका पदाधिकारीगण, अन्य साहित्यप्रेमी अनि विद्यार्थीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetorder girişbetorderJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes