खरसाङमा सम्पन्न तेस्रो अन्तर जिल्ला महिला फुटबल टुर्नामेन्टमा वुमेन्स एफसी मिरिक सेमिफाइनलमा प्रवेश

खरसाङ (निसं):  खरसाङ फुटबल एसोसिएशनको आयोजनामा स्थानीय चानमारी मैदान खरसाङमा भइरहेको तेस्रो अन्तर जिल्ला महिला फुटबल टुर्नामेन्टको तेस्रो दिन हिजो वुमेन्स एफसी मिरिकले 7-0 को ठूलो अन्तरले सिमलबारी स्पोर्टिङ क्लबलाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको छ। उक्त फुलबल खेलमा मुख्य अतिथिको रूपमा खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधान उपस्थित थिए भने अन्य अतिथिहरूमा खरसाङ अस्पतालका सोसियल वेलफेयर अधिकारी बिजय सिञ्चुरी अनि प्रतीक्षा प्रधान उपस्थित थिए। फुटबल खेलमा उत्कृष्ट प्रदर्शन गरेकोमा सिमलबारी एससीका सम्झना दर्जीलाई प्लेयर अफ द म्याच चयन गरियो। अतिथि प्रतीक्षा प्रधानको बाहुलीबाट तिनलाई पुरस्कार प्रदान गरियो। त्यसरी नै खेलमा अंश ग्रहणको निम्ति स्मृतिस्वरुप स्मृति चिन्ह सिमलबारी एससीलाई प्रमुख अतिथि सुवास प्रधानको बाहुलीबाट प्रदान गरियो। फुटबल खेलमा मुख्य निर्णायकको रूपमा सुरेन गुरुङ, सहायक निर्णायकमा प्रमोद प्रधान, प्रतिक गुरुङ, फोर्थ अफिसियलमा सञ्जय थापा अनि जयेस प्रधान रहेका थिए। अब आगामी 2 जनवरीको दिन जेआर 32 एफए बनाम डुवर्स एफसी एसोसिएसनमाझ भीडन्त हुने खरसाङ फुटबल एसोसिएशनको सचिव सुदिप राईले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes