खरसाङमा सम्पन्न दुई दिवसीय ब्याटमिन्टन टुर्नामेन्टको फाइनल खेल सम्पन्न

खरसाङ (निसं) : खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र खरसाङ ब्याटमिन्टन एसोसिएशनको संयुक्त आयोजनामा शनिबारदेखि शुरु भएको दुई दिवसीय ब्याटमिन्टन टुर्नामेन्टको फाइनल खेल हिजो सम्पन्न भयो। पाँचवटा क्याटोगरीमा आयोजना गरिने ब्याटमिन्टन टुर्नामेन्टमा अण्डर 15 र अण्डर 19 बोइस र गर्ल्सलाई लिएर खरसाङ महकुमा स्तरीय खेलाइएको थियो भने 40 प्लस भेटरेन डबल्स जीटीए स्तरीय रूपमा खेलाइएको थियो। हिजो सम्पन्न फाइनल खेलमा अण्डर 15 बोइसमा रिशित विजेता बनेका छन् भने उप विजेता थेनडुप लामा बनेका थिए। त्यसरी नै अण्डर 15 गर्ल्समा प्रियंका प्रधान विजेता अनि प्रनिति तामाङ उप विजेता बनेका छन्। त्यस्तै प्रकारले अण्डर 19 बोइसमा आयुस प्रसाद विजेता, उप विजेता रोहण प्रसाद बनेका छन् भने अण्डर 19 गर्ल्समा श्रद्धा प्रधान विजेता अनि रोहिणी प्रधान उप विजेता बनेका छन्।

त्यसरी नै जीटीए स्तरीय 40 प्लस डबल्समा महेश छेत्री र तनु राई विजेता बनेका छन् भने प्रनित सुब्बा र एलिन रोङकोप (कालेबुङ) उप विजेता बनेका छन्। फाइनल खेलमा अतिथिको रूपमा जीटीएको खेलकूद अनि युवा मामिला एमओडी सभासद नवराज छेत्री, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सभापति मोहन योञ्जन, सचिव निर्मल गुरुङ, खरसाङ ब्याटमिन्टन एसोसिएशनको सभापति पेमेन्द्र गुरुङ, सचिव पियुष राई, पूर्व सप जूनियर राष्ट्रिय खेलाडी पासाङ लामा लगायत खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र खरसाङ ब्याटमिन्टन एसोसिएशनको सदस्यहरू उपस्थित रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes