खरसाङमा सत्य साई बाबाको 98औँ जन्मोत्सव पालन

खरसाङ (निसं): युग अवतारी भगवान सत्य साई बाबाको 98 औँ जन्मोत्सव विभिन्न साई केन्द्रहरूमा बिहीवार भव्यताका साथ पालन गरियो। प्रातः सुप्रभातम अनि नगर संर्कीतन गरेपछि प्रत्येक साई केन्द्रहरूमा विविध कार्यक्रमहरू गरेर पालन गरियो। यसै क्रममा श्री सत्य साई सेवा सङ्गठन अन्तर्गत खरसाङ समितिमा पनि जन्मोत्सवको कार्यक्रम पालन गरियो। कार्यक्रमको आरम्भमा दीप प्रज्वलन, वेद वाचन, भगवान गणेश अनि सत्य साई बाबालाई माल्यार्पण गरियो। अनुर लामाद्वारा सञ्चालित कार्यक्रममा समिति आयोजक बिरेन छेत्रीले स्वागत सम्बोधन राखे। त्यसरीनै कार्यक्रममा सत्य साई बाबाको दिव्य सन्देश प्रस्तुत गरियो भने सत्य साई बाबाले यो संसारमा अवतार लिनुको उद्देश्य र उहाँको कार्यबारे जिल्ला आध्यात्मिक संयोजिका होमादेवी छेत्रीले वार्ता राखिन्।

श्री सत्य साई सेवा सङ्गठन अन्तर्गत खरसाङ समिति अनि दार्जिलिङ जिल्ला, दक्षिण तथा राज्यद्वारा गरिएका विविध सेवा मूलक कार्यहरूको रिपोर्टिङ पनि राखियो। त्यसबाहेक कार्यक्रममा विविध साङ्गीतिक एवम् आध्यात्मिक कार्यक्रम लगायत भजन तथा आरती अर्पण गरेर कार्यक्रमको अन्त गरियो। यसै कार्यक्रमको अवसरमा ब्यूटिसियन प्रशिक्षक,इङ्ग्लिस स्पोकन क्लासका शिक्षक,शिक्षिकाहरू अनि कम्प्युटर शिक्षकहरूलाई सम्मान सहित प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र पनि प्रदान गरियो भने बाल विकास स्तरीय निबन्ध प्रतियोगिताका विद्यार्थीहरूलाई प्रमाणपत्र पनि प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbettr girişvbettrJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes