खरसाङमा शिक्षा भवन निर्माणको लागि सर्वेक्षण

खरसाङ (निसं): जीटीएद्वारा खरसाङमा शिक्षा भवन निर्माण गरिने भएको छ। यसको लागि आज विभागीय सर्वेक्षण गरियो। जीटीएद्वारा उक्त शिक्षा भवन खरसाङको टुरिस्ट लज मुनिपट्टि रहेको मन्टिभियट क्षेत्रमा निर्माण गर्नलाई विभागीय सर्वेक्षण गरिएको बताइएको छ। खरसाङमा शिक्षा भवन निर्माणको लागि जीटीएका डेपुटी चेयरम्यान राजेस चौहान, खरसाङ देवराली समष्टीको सभासद श्याम शेर्पा लगायत विभागीय अभियन्ताहरू उपस्थित भएर आज शिक्षा भवन निर्माणको लागि जमीनको  सर्वेक्षण र नापजोख पनि गरे। अब केही दिनमा नै खरसाङमा शिक्षा भवन निर्माणको लागि शिलान्यास गरिने भएको छ।

यस विषयमा पत्रकारहरूसित कुराकानी हिल तराई प्राथमिक शिक्षक संगठनक केन्द्रीय उपाध्यक्ष सन्तोष थापा र खरसाङ क्षेत्रीय समितिको प्रतिनिधि बिनोद परियारले खरसाङमा शिक्षा भवन एवं खरसाङ क्षेत्रका प्राथमिक शिक्षकहरूका लागि सर्कल कार्यालय निर्माण गरिदिन गइरहेकोले जीटीए चिफ् अनित थापा र डेपुटी चेयरम्यान राजेस चौहानलाई धन्यवाद दिएका छन्। यस अवसरमा बोल्दै हिल तराई प्राथमिक शिक्षक संगठन खरसाङ क्षेत्रका प्रतिनिधि बिनोद परियारले खरसाङ क्षेत्रमा प्राथमिक शिक्षक शिक्षिकाहरूका लागि सर्कल कार्यालय नभएर धेरै असुविधा भइरहेको थियो। यसै विषयलाई लिएर जीटीए चिफ् अनित थापाको पहलमा खरसाङमा शिक्षा भवन निर्माणको लागि पहल गरिदिएकोमा जीटीए चिफ् अनित थापा र डेपुटी चेयरम्यान राजेस चौहानलाई धन्यवाद दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes