खरसाङमा सुविधायुक्त 300 बेडको अस्पताल निर्माणको लागि सर्वेक्षण कार्य सुरु

खरसाङ (निसं) : खरसाङमा सुविधायुक्त 300 बेडको अस्पताल निर्माण कार्यको प्रक्रिया शुरु गरिएको छ। यसको लागि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको पहलमा आज खरसाङ महकुमा अस्पतालको नयाँ भवन निर्माण कार्य प्रक्रियाको सुरुवात भएको छ। यसको लागि आज बिहान कोलकाताको रेडियन्ट आर्किटेक्चरले भवन निर्माण हेतु स्थलको सर्वेक्षण कार्य सुरु गरे। नव निर्माण हुने अस्पताल खरसाङ पोलिटेक्निक कलेज नजिकैको मन्टिभियट चिया बगानको प्लटमा रहने भएको छ। खरसाङमा बनिन लागेको नयाँ अस्पताल भवन जीटीए अधिनस्थ रहेको खरसाङ इञ्जिनियरिङ विभागबाट सर्वेक्षण शुरु गरिएको छ।

हालमा खरसाङ महकुमा अन्तर्गत केवल 120 बेडको मात्र अस्पताल रहेकोले गर्दा मानिसहरूलाई धेरै असुविधा भइरहेकोले खरसाङको मन्टिभियट चियाबारीको जमिनमा 300 बेड भएको सुविधायुक्त मल्टिस्पेसिलिस्ट अस्पताल निर्माण गरिने भएको छ। यसको लागि जमिनको सर्वेक्षण र जमिन आवन्टनको कार्य थालिएको छ भने आगामी वर्ष 2023 देखि अस्पताल निर्माणको कार्य पनि बताइएको छ। अस्पताल निर्माणको लागि सर्वेक्षणमा आएका खरसाङ ईञ्जिनियरिङ विभागका कार्यकारी अभियन्ता सुदर्शनकुमार छेत्री अनि कोलकोताबाट आएका कम्पनीको प्रतिनिधि अमीर चक्रवर्तीले पत्रकारहरूसित कुराकानी गर्दै अस्पताल निर्माणको प्रक्रिया विषयमा जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes