खरसाङमा टेबल टेनिस प्रतियोगिता आइतबारदेखि शुरू

खरसाङ (निसं): खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा भोलि आइतबारदेखि टेबल टेनिस टुर्नामेन्ट आरम्भ गरिने भएको छ। खरसाङको सन्त अल्फन्सेस विद्यालयमा टेबल टेनिस टुर्नामेन्टको लागि सबै तयारी पूरा गरिएको छ। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सभापति मोहन योञ्जन, सचिव निर्मल गुरुङ, टेबल टेनिस टुर्नामेन्टको संयोजक बिजय राई लगायत अन्य सदस्यहरू खेलाइने ठाउँ सन्त अल्फन्सेस विद्यालयमा पुगेर टेबल टेनिस टुर्नामेन्टको लागि सबै तयारी पूरा गरिएको बताइएको छ।

यो टुर्नामेन्ट भोलि आईतबार बिहान 9 बजेदेखि शुरू गरिने भएको छ। उक्त टुर्नामेन्ट तीनवटा क्याटोगरीमा खेलाइने छ जसमा मेन्स डबल, गर्ल्स डबल र बोइस अण्डर 17 रहेको छ। यसै टुर्नामेन्टमा खरसाङ महकुमा स्तरीय टेबल टेनिस खेलाड़ी गौतम छेत्रीलाई पनि संवर्द्धना जनाइने कार्यक्रम रहेको टुर्नामेन्टको संयोजक बिजय राईले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes