खरसाङमा तीन दिने नेपाली नयाँ वर्ष 2080 समारोह आरम्भ

खरसाङ (निसं) : आजदेखि खरसाङमा तीन दिनव्यापी नेपाली नयाँ वर्ष 2080 समारोह आरम्भ भएको छ। गोर्खा सांस्कृतिक संस्थान खरसाङ र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको संयुक्त आयोजनामा आयोजित तीन दिवसीय नेपाली नयाँ वर्ष समारोह अन्तर्गत आज पहिलो वैशाखको दिन विराट् सांस्कृतिक शोभा यात्रा आयोजना गरियो। उक्त शोभा यात्रा खरसाङको बस टर्मिनलदेखि शुरु भएर खरसाङ शहरको बर्धवान रोड हुँदै खरसाङ मोटर स्ट्याण्ड, हिल कार्ट रोड गएर पार्क लोकेशनबाट मन्टिभियट खेल मैदानसम्म आयोजना गरिएको थियो। उक्त सांस्कृतिक शोभा यात्रामा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा विशेष रूपमा उपस्थित रहेका थिए।

तिनीसित जीटीएको डेपुटी चेयरम्यान राजेश चौहान, बिन्नी शर्मा, कार्यकारी सभासद कल्पना प्रधान, अनोश थापा लगायत सभासदहरू क्रमैले श्याम शेर्पा, नवराज छेत्री, नुरी शेर्पा, परेश तिर्की, प्रणाम रसाइली अनि भागोप्रमो-का पदाधिकारीहरू र खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू उपस्थित थिए। नौमती बाजाको साथमा विभिन्न जात-गोष्ठीको सांस्कृतिक बाजाहरू र जातीय पोशाकमा सजिएर मानिसहरूले उक्त विशाल सांस्कृतिक शोभा यात्रामा सहभागिता जनाएका थिए। उक्त सांस्कृतिक शोभा यात्रा खरसाङको मन्टिभियट खेल मैदानमा पुगेर भव्य कार्यक्रममा परिणत भएको छ। यस सांस्कृतिक शोभा यात्रा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा सांस्कृतिक संस्थान खरसाङको अध्यक्षा तथा नयाँ वर्ष समारोह समितिको संयोजक आशा मुखिया लामाले विस्तृत रुपमा जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbaymavi girişbaymavicasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes