खरसाङमा तृणमूल चियाबगान श्रमिक युनियनको सभा सम्पन्न

खरसाङ (निसं) : खरसाङमा तृणमूल चियाबगान श्रमिक युनियनको सभा केन्द्रीय कमिटीको भाइस चेयरम्यान दिपक प्रधानको अध्यक्षतामा सम्पन्न भयो। तृणमूल ट्रेड युनियनको खरसाङ महकुमा समितिका अध्यक्ष राजेन तामाङले सञ्चालन गरेको सभालाई सबै क्षेत्रहरूबाट आएका तृणमूल चियाबगान श्रमिक युनियनका प्रतिनिधिहरूले सम्बोधन गरे। सभामा चियाबारीका श्रमिकहरूको विभिन्न समस्याहरू र आगामी सेप्टेम्बर महिनामा जलपाईगढीमा तृणमूल चियाबगान श्रमिक युनियनको केन्द्रीय कमिटीको महा सम्मेलन विषयमा चर्चा परिचर्चा गरियो। सभामा विशेष गरेर केन्द्रीय अध्यक्ष बिनय सुब्बा, केन्द्रीय सचिव सन्तोष मोक्तान, महकुमा अध्यक्ष राजेन तामाङ, केन्द्रीय सदस्य दिपक गुरुङ, सुके ब्लक अध्यक्ष प्रदीप सुब्बा, जिल्ला उपाध्यक्ष डीके लामा, मिरिक ब्लक अध्यक्ष संजय राई, आरआर ब्लकका विकास सुब्बा, विशाल राई, प्रेम तामाङ, मरेनबारीबाट उपाध्यक्ष नकुल विशवकर्मा, खरसाङ गौरी शंकर अध्यक्ष साजन तामाङ, मोहन भुजेल, खरसाङ महकुमा सहसचिव राकेश बम्जन उपस्थित थिए।  सभापछि पत्रकारहरूसित कुराकानी गर्दै राष्ट्रिय तृणमूल कङ्गेस ट्रेड युनियनका भाइस चेयरम्यान दिपक प्रधानले चियाबारी श्रमिकहरूको हक र अधिकारको लागि तृणमूल चियाबगान श्रमिक युनियनको सभा विभिन्न क्षेत्रहरूमा भइरहेको छ भने आज खरसाङमा गरिएको बताए। तिनले गत जनवरी महिनादेखि चियाबारी श्रमिकहरूको हाजिरा बढ़ेको र जुलाईदेखि कार्यन्वयन गरिएको जानकारी गराउँदै हाल चियाबारी श्रमिकहरूको लागि केन्द्र सरकारबाट आएको सहुलियतहरू पाउन छोड़ेको र ती सबै सहुलियतहरूको पैसा कता गयो र कसले खायो भन्ने विषयमा खोजी भइरहेको बताए। दिपक प्रधानले आजको सभामा चियाबारी श्रमिकहरूको मुख्य समस्या भनेको आधार कार्डसित पीएफ लिङ्क गराउनु साथै यस विषयमा चर्चा गरिएको बताए। तृणमूल सरकारले चियाबारी श्रमिकहरूको निम्नत्तम रोजगार अधिनियम लागु गर्ने विषयमा पनि सभामा चर्चा गरिएको बताउँदै आगामी सेप्टेम्बर महिनामा तृणमूल चियाबगान श्रमिक युनियन केन्द्रीय समितिको महा अधिवेशन जलपाईगढीमा हुने भएको र यस विषयमा पनि आजको सभामा चर्चा परिचर्चा गरिएको तिनले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes