खरसाङमा युवा जागरण आध्यात्मिक शिविर सम्पन्न

खरसाङ (निसं) : मानव उत्थान सेवा समिति, खरसाङ तहसिल युवा प्रकोष्टको आयोजनामा तहसिल स्तरीय युवा आध्यात्मिक जागरण शिविरस्थानीय हंस ज्ञानबोध आश्रममा सम्पन्न भयो। खरसाङ तहसिल प्रभारी महात्मा सुष्मा बाईजीको अध्यक्षतामा सम्पन्न उक्त शिविरको शुभारम्भ दीप प्रज्ज्वलन साथै श्री गुरु महाराजजीको तस्वीरमा माल्यार्पण गरेर गरियो। श्रद्धा छेत्री अनि कृति योञ्जनद्वारा सञ्चालित उक्त कार्यक्रममा प्रभारी बाईजीको उद्बोधनपछि  खरसाङ तहसिल युवा संयोजिका सुष्मिता विश्वकर्माले स्वागत वक्तव्य राखिन्। शिविरमा उपस्थित युवाहरुद्वारा आ-आफ्ना अनुभवहरू साझा गर्ने क्रममा बालासनका प्रपेल तामाङ अनि भर्खरै भारतीय सेनामा लेफ्टिनेन्ट पदमा आसिन भ‌एकी खरसाङकी युवा श्रावणी छेत्रीले आफ्नो प्रेरणादायी अनुभवहरू सबैसँग साझा गरिन्। शिविरमा खरसाङ तहसिल अन्तर्गत विभिन्न शाखाबाट प्राय: 40 जना युवाहरुले अंश ग्रहण गरेका थिए। मानव सेवा दल, दार्जिलिङ मण्डल संयोजिका रञ्जना प्रधान अनि मण्डल प्रशिक्षक सरोज गुरुङले उपस्थित युवा जमात समक्ष ओजस्वीपूर्ण वक्तव्य राखे।

सरोज गुरुङले वर्तमान समयमा युवाहरुले भौतिक शिक्षा सँगसँगै आध्यात्मिक ज्ञानलाई पनि जीवनमा धारण गर्नुपर्ने विषयमाथि प्रकाश पारे भने सोशल मीडिया संयोजक बृजकमल राईले युवाहरुलाई सोशल मिडियाको विभिन्न माध्यमद्वारा पनि गुरु दरबारको प्रचार-प्रसारमा सहभागी बन्नसक्ने  जानकारी गराए साथै तहसिल सचिव अनुराधा सेवाले पनि युवाहरुलाई प्रेरक शब्दहरूले सम्बोधन गरिन्। उक्त युवा जागरण शिविरमा युवाहरुको निम्ति वाक पटुता, शंका शोधनको साथमा रोचक खेलको पनि आयोजना गरिएको थियो। खरसाङ तहसिल अन्तर्गत बालासन, मार्गरेट्स होप, तीनधारे, घैयाबारी, गिद्ध पहाड, दुधे अनि खरसाङ शाखाबाट उपस्थित युवाहरुले अध्यात्म, ज्ञान, सेवा, भक्ति, अनुशासन अनि सद्भावना जस्ता विषयहरुमाथि आ-आफ्ना वक्तव्य प्रस्तुत गरे। कार्यक्रममा भक्ति संगीत मञ्चका कलाकारहरुद्वारा भक्तिमय भजनहरु प्रस्तुत गरे भने प्रभारी महात्मा सुष्मा बाईजीले सारगर्भित आध्यात्मिक सत्संग प्रवचन सुनाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes