खरसाङ मोटर स्ट्याण्टमा डीवाईएफआई, सिटु र एसएफआई-द्वारा प्रतिवाद सभा

खरसाङ : खरसाङको मोटर स्ट्याण्टमा डीवाईएफआई, सिटु र एसएफआईको संयुक्त आयोजनामा राज्य र केन्द्र सरकारको नीतिको विरोधमा आज प्रतिवाद सभा सम्पन्न भयो। सिटु नेत्री रेजिना चामलिङको अध्यक्षतामा सम्पन्न उक्त प्रतिवाद सभामा डीवाईएफआई दार्जिलिङ जिल्ला सभापति सचिन खाती, एसएफआई दार्जिलिङ जिल्ला सभापति सागर शर्मा, फरेस्ट मजदुर युनियनबाट मञ्चित राई, एसएफआईबाट किस्मत तामाङ र मनिषा शर्मा, सिटुबाट नरेन्द्र प्रधान आदिले वक्तव्य राखेका थिए। विरोध सभामा डीवाईएफआई, सिटु र एसएफआईको पदाधिकारीहरूद्वारा राज्य र केन्द्र सरकारको नीतिहरू विरुद्ध वक्तव्य राखेका थिए। वक्ताहरूले सरकारले श्रमिकहरू, किसानहरूका विरुद्धमा कानुन बनाएको र भारतको सम्पत्ति बढोत्तरी होइन अझ नष्ट गरिरहेको आरोप लगाए। प्रतिवाद सभापछि पत्रकारहरूसित कुराकानी गर्दै डीवाईएफआई दार्जिलिङ जिल्ला सभापति सचिन खाती र एसएफआई दार्जिलिङ जिल्ला सभापति सागर शर्माले सम्पूर्ण जानकारी दिएका छन्। आज राज्य र केन्द्र सरकारको नीतिहरूको विरोध गर्दै प्रतिवाद सभा मोटर स्ट्याण्टमा आयोजना गरिएको द्वयले बताए। यसको साथै गत 11 फरवरीको दिन राज्य सरकारको नीति विरुद्ध नवान्न जाऔं अभियानमा कोलकोतामा पुलिसद्वारा बाँकुड़ाको एकजना कार्यकर्ता मैदुल ईस्लाम शहीद भएको र उक्त व्यक्तिको मृत्युको न्यायको लागि प्रतिवादस्वरुप आजको प्रतिवाद सभा आयोजना गरिएको तिनीहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes