खरसाङ मोटर स्ट्याण्डमा माकपा प्रार्थी उत्तम ब्राह्मण (शर्मा)-को पक्षमा पथसभा

खरसाङ: खरसाङमा माकपा प्रार्थी उत्तम ब्राह्मण (शर्मा)-को पक्षमा आज एउटा चुनावी पथसभा सम्पन्न भयो। खरसाङको मोटर स्ट्याण्डमा आयोजित सभामा उपस्थित रहेका माकपा नेता समन पाठकले माकपा सदैव पहाड़मा सुशासनको पक्षमा रहेको जनाए। चिया श्रमिकहरूको निम्ति पर्जापट्टा अनि न्यूनतम रोजको लड़ाई माकपाले निरन्तर रूपमा लड़िरहेको जनाउँदै पाठकले यसको निम्ति चिया श्रमिकहरूको सहयोगको अपेक्षा पनि गरे। तिनले भने, क्षेत्रीय पार्टीहरूले आफ्नो अस्तित्व र महत्व गुमाइसकेका छन्। तृणमूल कङ्ग्रेस र भाजपाको नीति ठीक छैन। त्यसर्थ पहाड़को सचेत भोट अवश्य नै माकपाले पाउने छ अनि हामी आशावादी छौँ त्यही भोटले हामी पहाड़मा जीत हासिल गर्नेछौँ।

यता सभालाई स्मबोधन गर्दै युवा नेता सचिन खातीले भारतीय जनता पार्टी अनि तृणमूल कङ्ग्रेसको खोइरो खने। तिनले भाजपालाई सम्प्रदायिक पार्टीको संज्ञा दिए भने तृणमूल कङ्ग्रेसलाई शोषक पार्टी भनी बताए। पहाड़का भाजपा सहयोगी दलहरूप्रति कटाक्ष गर्दै तिनीहरूले आफ्नो स्वभिमान, धर्म सबै बेचेको आरोप लगाए। देशमा जातिय अनि धार्मिक हिंसा फैलाउने भाजपालाई पहाड़मा भित्र्याउनु भनेको खतरालाई निम्त्याउनु हो भन्दै जनसाधरणलाई होशियारी गराए। तिनले जनताले जनताकै निम्ति जनताको पक्षमा माकपालाई भोट गर्ने अपील पनि गरे। सभामा अन्य वक्ताहरूले भाजपा सदैव नारी हिंसा र भेदभावको पक्षमा रहेको पार्टी हो भन्दै यस्तो पार्टीलाई भोट दिएर आफ्नो मृत्यु आफै ननिम्तयाउने आग्रह पनि गरे। सभामा पार्टीका अन्य कार्यकर्ताहरू पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes