खरसाङ मुर्दाहट्टी जाने बाटोको मरमति कार्य अवधि गाड़ीहरू हनुमान रोड भएर कुदाइदिने सभासद श्याम शेर्पाको निवेदन

खरसाङ ( निसं) : खरसाङमास्थित कटलेरी रोड, हिमाली स्कूल जाने रोड अनि मुर्दाहट्टी जाने रोडको मरमत्तिको काम शुरु हुन गइरहेको खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पाले जानकारी गराएका छन्। तिनले भने, हामीले कटलेरी क्षेत्र, हिमाली क्षेत्र अनि मुर्दाहट्टीको गाउँवासीहरुसित सभा गरेर बाटोको मरमत्ति कार्यले गर्दा सहयोग गरिदिने निवेदनलाई गाउँवासीले साथै संघ-संस्था र समाजहरुले पूर्ण रुपमा सहयोग गर्ने जिम्मेवारी पनि लिएको छ। सभासद श्याम शेर्पाले जनता समक्ष अपिल गर्दै मुर्दाहट्टी जाने बाटोको कार्य शुरु भएपछि शव लाने गाडीहरु हनुमान रोड भएर कुदाई दिने निवेदन गरेका छन्। यसको साथै उक्त अवधिमा क्षेत्रवासीले पनि गाडी हनुमान रोड भएर चलाइदिने साथै क्षेत्रवासी कसैले पनि पानीको पाईप बदली गर्नु चहानेहरुले अहिले नै बाटो खनेर बद्ली गर्नु सक्ने छन् भनी तिनले आह्वान गरेका छन्। बाटोलाई गुणस्तरीय काम गराउनुको लागि सबैले सहयोग गरिदिने पनि तिनले निवेदन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes