खरसाङ नगरपालिकाद्वारा डम्पिङ ग्राउण्डको सफाई कार्य

खरसाङ (निसं): खरसाङ नगरपालिकाले आज खरसाङ नगरपालिकाको मैला फ्याँक्ने ठाउँ ढाँड गाउँदेखि केही तल सुन्तलेमा अवस्थित डम्पिङ ग्राउण्डको सफाई कार्य गऱ्यो। विशेष गरेर खरसाङ नगरपालिका क्षेत्रका मैलाहरू फ्याँक्ने डम्पिङ ग्राउण्डमा फ्याँकिएका प्लास्टिकहरू जलेर धुवाँ निस्किएकोले तथा अन्य मैला कुचैलाहरुको दुर्गन्धले क्षेत्रवासीलाई धेरै समस्या भइरहेको गुनासो रहेपछि अनि हिज मात्र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा शक्ति खरसाङ महकुमा समिति अनि टाउन कमिटीको प्रतिनिधि टोलीले खरसाङ नगरपालिका अध्यक्ष अनि उपाध्यक्षसँग भेट गरेर खरसाङ नगरपालिका क्षेत्रमा थुप्रिन थालेका मैला-कुचैलाहरूलाई शीघ्र उठाइदिने आग्रह गरेको फलस्वरुप डम्पिङ ग्राउण्डमा थुप्रिएका मैलाहरूलाई एक ठाउँमा व्यवस्थित गर्ने अनि ठाउँ खाली गर्न नगरपालिकाद्वारा स्काइभेटर लगाएर सफा गर्ने कार्य गरियो।

यस सन्दर्भमा नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङ अनि उपाध्यक्ष सुवास प्रधानले जानकारी दिँदै यस डम्पिङ ग्राउण्डबाट निस्किएको धुवाँ अनि दुर्गन्धले क्षेत्रवासीलाई धेरै असुविधा भइरहेको तथा पर्यावरणलाई पनि यसले नकारात्मक प्रभाव पारेको जनाउँदै यसै विषयलाई लिएर आज केही हदसम्म रोकथाम गर्न अनि सर सफाई गर्न यहाँ आएको जनाए। तिनीहरूले यस डम्पिङ ग्राउण्डको समस्या समाधान गर्न र थुप्रिएका मैलाहरूको उचित व्यवस्थापन गर्न खरसाङ नगरपालिकाले धेरै प्रयास गरेको जनाउँदै अब चाँड़ै नै यसको पनि कार्य थालिने जानकारी दिए। अध्यक्ष अनि उपाध्यक्षले यहाँ विशेषगरी प्लास्टिकको समस्याबाट धेरै समस्या उत्पन्न भएको देखिएको जनाउँदै यसलाई लिएर अब नगरपालिकाले प्लास्टिक प्रयोगमाथि प्रतिबन्ध लगाउने निर्णय लिएको जनाउँदै यस दिशामा सबै नगरवासी तथा प्रशासन अनि गैर सरकारी संघ-संस्थाहरूले पनि सहयोग गरिदिने आग्रह गरे। अर्कोतिर क्षेत्रवासीको पक्षबाट सन्तोष परीले डम्पिङ ग्राउण्डबाट निस्किएको धुवाँ र दुर्गन्धले क्षेत्रवासीलाई धेरै समस्या भइरहेको जनाएका छन्। तिनले यसको उचित व्यवस्था गर्नको निम्ति सबै पक्षबाट अतिशीघ्र पहल गरिदिने आग्रह पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetgray girişbetgraycasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes