खरसाङ नगरपालिकाद्वारा 74औँ स्वतन्त्रता दिवस पालन

खरसाङ : खरसाङमा 74औँ स्वतन्त्रता दिवसको कार्यक्रम आज साधारण प्रकारले पालन गरियो। हाल कोरोना महामारीले गर्दा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर खरसाङ नगरपालिका एवम् नगरपालिका क्षेत्र, साथै गाउँ समाजमा स्वतन्त्र दिवस सामान्य रूपमा पालन गरियो। खरसाङ नगरपालिकाको पहलमा खरसाङ मन्टिभियट खेल मैदानमा स्वतन्त्रता दिवस सदैव भव्य रूपमा पालन गर्ने गरे तापनि यस वर्ष 74औँ स्वतन्त्रता दिवस सामान्य रूपमा नगरपालिका कार्यालयमा सम्पन्न गरियो।

आगामी वर्ष 75 वर्षीय  स्वतन्त्रता दिवस एवम् डाइमन्ड जुब्ली भव्य रूपमा पालन गर्ने प्रतिवद्धता जाहेर गर्दै यो महामारीदेखि उन्मुक्ति रहनु एवम् स्वास्थ्य सुरक्षाको निम्ति सरकारी नियम एव हेल्थ वर्करहरू साथै गाउँ समाजका प्रतिनिधिहरूको सुझाउलाई अनुसरण गर्दै सदैव माक्स लगाएर आवश्यकता परे मात्र घर बाहिर जाने, समय समयमा साबुन पानीले हात धुने, कुनै पनि क्षेत्रमा भीडभाड नगरिदिने, सामजिक दूरूत्व कायम गरिदिने सम्पूर्ण मानिसहरूलाई आहवान गरियो। यस अवसरमा खरसाङ नगरपालिका चेयरम्यान कृष्ण लिम्बुले राष्ट्रिय झण्डाको उत्तोलन गरी सलामी दिए भने पत्रकारहरूसित कुराकानी गर्दै तिनले खरसाङ क्षेत्रलाई कोभिड 19-बाट मुक्त पार्न आफूहरू प्रतिबद्ध रहेको बताउँदै खरसाङलाई यस महामारीबाट बचाउन हामी सबैको साथ र सहयोग चाहान्छौं बताए। तिनले सबैले सदैव माक्स लगाउनु पर्ने, सामाजिक दूरीको नियमलाई पालन गर्ने, सेनिटाइज गर्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes