खरसाङ नगरपालिका क्षेत्रमा पानीको सर्वराहलाई लिएर जनगुनासोबारे नगरपालिकाद्वारा स्पष्टीकरण

खरसाङ : खरसाङ नगरपालिका क्षेत्रमा पानीको सर्वराह केही दिनदेखि राम्रो नभएको जनगुनासोलाई नगरपालिकाले स्पष्टीकरण दिएका छन्। खरसाङ नगरपालिकाको नगरपार्षद सुवास प्रधानले आज पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिका क्षेत्रमा पानीको सर्वराह प्रणालीमा केही दिनदेखि असुविधा भइरहेको बताए। नगरपालिका क्षेत्रमा केही दिनदेखि पानीको सटीक रूपमा सर्वराह हुन नसकेको बारेमा तिनले भने,  चुनाउको समयमा पीएचई विभाग र नगरपालिकाको कर्मचारीहरूलाई चुनाउ ड्युटीमा खटाइएकोले गर्दा र समयमा पानीको पाइपहरू मरमत्ति गर्न नसकेको साथै वर्तमान कोरोना भाइरसको महामारीबीच सबै कर्मचारीहरू कार्यालयमा समय अनुरुप उपस्थित हुन कठिनाई भएकोले गर्दा मरमत्तिको कार्यहरू राम्ररी गर्न सकेका छैन। विशेष गरेर नगरपालिका क्षेत्रमा पानीको वितरण गर्नलाई मुहानबाट ल्याइएको पाइपहरू पीएचई विभागका कर्मचारीहरूले मरमत्ति गरे तापनि बाटोमै पाइपबाट पानी चोरेर लाने गरेको कारणले पनि पानीको सर्वराह सटीक रूपमा हुन नसकेको तिनले बताए। यसले गर्दा जनतालाई पर्न गएको असुविधाप्रति तिनले क्षमा माग्दै चाँडै नगरपालिका क्षेत्रमा पानीको सर्वराह ठीक गरिने कुरामा आशावादी रहेको बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes