खरसाङ नगरपालिका चुनाउको निम्ति गोरामुमो-को कमिटी गठन

खरसाङ: गोर्खा राष्ट्रीय मुक्ति मोर्चा खरसाङ बजार समष्टिको तत्वावधानमा गोर्खा जन पुस्तकालयमा एउटा सभा सम्पन्न भयो। गोरामुमो खरसाङ बजार समष्टिको सभापति सञ्जय छेत्रीको सभापतित्वमा सम्पन्न सभालाई गोरामुमो खरसाङ बजार समष्टिका सचिव भूषण देवानले सञ्चालन गरेका थिए। सभामा यसपालीको नगरपालिका चुनाउ विषय लिएर चर्चा-परिचर्चा गरिनको साथै आउँदो खरसाङ नगरपालिका चुनाउमा गोरामुमो खरसाङ बजार समष्टिले पनि उम्मेद्वार खड़ा गर्ने निर्णय लिएको छ। यसको साथै सभाले आगामी दिनमा हुने नगरपालिका चुनाउको निम्ति गोरामुमो खरसाङ बजार समष्टिको सभापति सञ्जय छेत्रीको अगुवाईमा 27 जनाको एउटा कमिटी गठन गरियो। यस सभामा नर्बु लामा, हेमा लामा, नारी मोर्चाका सदस्य केन्द्रिय समिति, बीएम लामा सेक्रेटेरी जेनरल, केन्द्रिय समिति अशोक गोले, भूतपूर्ण सैनिक केन्द्रिय समितिका कालु लामा उपस्थित थिए। सभामा नर्बु लामाले विगतमा गोरामुमोले गरेका कार्यहरू विषयमा जानकारी गराए भने हेमा लामाले आगामी दिनमा हुने नगरपालिका चुनाउ विषयमा जानकारी गराइन्। यसैगरी सभामा गोरामुमो खरसाङ महकुमा समिति अध्यक्ष निमा लामा, केन्द्रिय समिति सदस्य रविन लामा, एचपीडब्ल्यु अध्यक्ष केन्द्रिय समिति बीके राई, गोरानास केन्द्रिय समितिका शान्ति लामा, भूतपूर्ण सैनिक संगठन सदस्य अशोक प्रधान, एचपीडब्ल्युका अदिप राई, खरसाङ बजार समष्टिका सल्लहाकार एसएस थापा आदिको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes