खरसाङ नगरपालिका-द्वारा बजारको विभिन्न ठाउँहरूमा मैला उठाउने कार्य शुरू

खरसाङ (निसं) : खरसाङ नगरपालिकाद्वारा बजारको विभिन्न ठाउँहरूमा मैला उठाउने कार्य शुरू गरेको छ। खरसाङ नगरपालिकाको वर्तमान बोर्ड अफ् एडमिनिस्ट्रेशनद्वारा सोलिड वेस्ट म्यानेजमेन्ट प्रोजेक्ट अन्तर्गत खरसाङ नगरपालिकाको विभिन्न स्थानहरूमा सर सफाई साथै मैलाहरू उठाउने कार्य शुरू गरेको छ। नगरपालिकाले आजदेखि वार्ड नम्बर 17 र 18 बाट यो कार्य शुरु गरेको हो। नगरपालिकाद्वारा पहिलेबाटै दिएको दुईवटा डस्टबिनमा एउटामा कुहुने र अर्कोमा नकुहुने मैलाहरू सङ्कलन गरेर नगरपालिकाको निर्मल बन्धुहरूलाई दिएपछि तिनीहरूले फोहोर-मैला सङ्कलन गर्ने कार्य गरे।

यो कार्य अन्य वार्डहरूमा पनि शुरु गरिने जानकारी प्राप्त भएको छ। खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले यस विषयमा भने, एउटा गाउँको 5-6 वटा घरहरूले एकै स्थानमा राखिदिए निर्मल बन्धुहरूले संकलन गर्नेछन्। कसैले पनि मैलाहरू पोलेथिनमा हालेर नदिने तिनले अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes