खरसाङ नगरपालिकाका नगर अध्यक्ष ब्रिगेन गुरुङको टोलीले भेटे महासचिव अनित थापालाई

खरसाङ: खरसाङ नगरपालिकाको नयाँ बोर्ड स्थापना भएपछि पहिलो पल्ट आज नगरपालिकाका अध्यक्ष ब्रिगन गुरूङको नेतृत्वमा नगरपालिकाका पार्षदहरूको एउटा टोलीले गोर्खा जनमुक्ति मोर्चाका महासचिव तथा पूर्व जीटीए चेयरम्यान अनित थापालाई नयाँ बजारस्थित टाउन हलमा भेट गर्यो। खरसाङ नगर अध्यक्ष ब्रिगेन गुरुङले भेट पछि भने, ” गोर्खा जनमुक्ति मोर्चाको नेतृत्व प्रति म कृतज्ञ छु। म अनि मेरो टीम माथि उहाँहरूले विश्वास राख्नु भयो।” तिनले अझ भने, “नयाँ सोच नयाँ विचार लिएर, पार्टीका नेतृत्वहरुले पहाडको जनताको हितको निम्ति सरकारसँग कुटनैतिक सम्बन्ध राखेर पहाडको विकास एवम् बेरोजगार भाई-बहिनीहरूलाई रोजगारको अवसर प्रदान गर्न, शिक्षा क्षेत्रको विकास, पर्यटन व्यवसायीको विकास, कोभिड संक्रमणको महामारीबाट पहाडको सुरक्षा व्यवस्था गर्न अहम भूमिका निर्वाह गरिरहेको वर्तमान नगरपालिका बोर्ड अफ् काउन्सिलरले भूल्न सक्दैन। चौकीमा बसेर मात्र होइन, अहिलेको महामारीमा पनि पहाडवासीको स्वास्थ सुरक्षाको निम्ति हाम्रा नेतृत्व दिनरात तैनाथ रहेका छन्। आज अनित थापासँगको भेट यिनै कारणहरु प्रति आभार व्यक्त गर्नको लागि थियो।”
यसैगरी, नगर उपाध्यक्ष सुवास प्रधानले बताए अनुसार नयाँ सोंच अनि नयाँ विचारको पार्टीले खरसाङ नगरपालिकालाई सदैव साथ दिएको छ। यसैले गर्दा गोर्खा जनमुक्ति मोर्चा पार्टीलाई धन्यवाद दिनुको लागि आज महासचिव अनित थापासित भेट गरेका हौ। खरसाङ नगरपालिका गोर्खा जनमुक्ति मोर्चा पार्टीको वर्चस्व रहेको नगरपालिका हो। खरसाङ नगरपालिका क्षेत्रमा अनित थापा कै सहयोग अनि सल्लाहमा कोभिड संक्रमण क्षेत्रमा सेनिटाइज, संक्रमित परिवारलाई खाद्य सामग्री वितरण साथै संक्रमणमा देहान्त भएकाहरूको सम्मान स्वरूप अन्तिम संस्कार खरसाङ नगरपालिकाले गरिरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetmaltbahis girişperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes