खरसाङ नगरपालिकाका नानीहरूलाई खुवाइयो जुकाको दबाई

खरसाङ : खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 12 र 15 का नानीहरूलाई गोर्खा जनपुस्तकालय भवनमा एक स्वास्थ्य कार्यक्रमबीच जुकाको दबाई खुवाइयो। खरसाङ नगरपालिका वार्ड नम्बर 12 का पार्षद पेम्बा जिम्बा र 15 का पार्षद सन्तोष पटवारीको पहलमा आफ्ना वार्डका नानीहरूलाई जुकाको दबाई खुवाउने प्रबन्ध गरिएको बताइएको छ। यस अवसरमा दुवै वार्डका जम्मा 121 जना नानीहरूलाई जुकाको दबाई खुवाइएको र कार्यक्रममा खरसाङ अस्पतालको स्वास्थ्य कर्मीहरू उपस्थित रहेको नगर पार्षद पेम्बा जिम्बाले बताएका छन्। तिनले हाल कोविद 19 को महामारीमा पनि खरसाङ नगरपालिकाका वार्ड पार्षदहरूको पहलमा यसरी आफ्ना वार्डवासीहरुका निम्ति स्वास्थ्य सम्बन्धी विभिन्न कार्यहरू गर्दै आइरहेको बताए। यस कार्यक्रममा पीएचएन आशा राई, एएनएम सुजला मुखिया, आँगनवाड़ी सुपर भाइजर उषा प्रधान लगायत एचएचडब्ल्यु र एडब्ल्युएचहरू तथा नगर पार्षदहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes