खरसाङ नगरपालिकाका पूर्व चेयरम्यान कृष्ण लिम्बुको निधन

खरसाङ (निसं): खरसाङ नगरपालिकाको पूर्व चेयरम्यान कृष्ण लिम्बुको निधन भएको छ। खरसाङको वार्ड नम्बर दुईस्थित टेकवीर बस्तीमा आज दिउँसो तिनको अन्तिम संस्कार गरिएको जानकारी प्राप्त भएको छ। सिलगढीको एउटा निजी नर्सिङ होममा उपचाराधीन अवस्थामा हिजो बिहान 11 बजी 68 वर्षको उमेरमा पूर्व चेयरम्यान कृष्ण लिम्बुको निधन भएको जानकारी प्राप्त भएको छ। तिनी ह्रदय रोगले ग्रसित थिए। मार्गरेट्स होपको बाँसघारीमा 1 फरवरी सन् 1955 सालमा जम्मेका कृष्ण लिम्बुको पिताको नाम आरबी लिम्बु र माताको नाम लाखमाया लिम्बु हुन्। चारजना दाजु भाइहरूमध्ये साइँला छोरा कृष्ण लिम्बु प्रथमपल्ट 2004 मा खरसाङ नगरपालिकाको वार्ड नम्बर 2 बाट नगर पार्षद बनेका थिए। तिनी खरसाङ नगरपालिकामा दुईपल्ट चेयरम्यान बनेका थिए। तिनी पहिलो कार्यकालको रूपमा सन् 2008 देखि 2010 सम्म अनि दोस्रो कार्यकालको रूपमा 2017 देखि 2021 सम्म खरसाङ नगरपालिकाको चेयरम्यान बनेका थिए। तिनी 2017-को गोर्खाल्याण्ड आन्दोलनमा जेल पनि गएका थिए। कृष्ण लिम्बुले आफूपछि दुई छोरीहरू छाडिगएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes