खरसाङ नगरपालिकाका सफाई कर्मचारीहरूले बन्द गर्‍यो आजदेखि काम

खरसाङ: खरसाङ नगरपालिकाका सफाई कर्मचारीहरूले पुजा बोनस नदिएको विरोधमा आजदेखि आफ्नो सफाई कार्यहरू अथवा फोहोर मैला उठाउने कार्य  बन्द गरेका छन्। विशेष गरी खरसाङ नगरपालिकाद्वारा सफाई कर्मचारीहरूलाई यसपालीको पुजा बोनस हालसम्म नदिएको साथै नगरपालिकाले दुई दिनको समय दिएको थियो तर दुई दिनको समय अवधि समाप्त भए तापनि बोनस नदिएकोले मैला उठाउने कार्य आजदेखि ठप्प गरेको बताइएको छ। पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाका कर्मचारी गौतम रावतले आफूहरूलाई नगरपालिकाले सेप्टेम्बर महिनामा दिनु पर्ने पुजा बोनस हालसम्म नदिएको र नगरपालिकाले दुई दिनको समयावधि भित्रमा बोनस दिने भने तापनि हालसम्म नदिएकोले आजदेखि आफूहरूले नगरपालिका क्षेत्रको मैला उठाउने कार्य बन्द गरेको बताए। काम गर्न नगरपालिकाले आफूहरूलाई कुनै समानहरू नदिएको, पुजा बोनस नदिएको, अवकाशप्राप्त कर्मचारीहरूलाई पनि समयमै पेन्सन नदिएकोले गर्दा आजदेखि 60-65 जना सफाई कर्मीहरू एकजुट भएर सफाई कार्य बन्द गरेको साथै जबसम्म आफूहरूको माग पुरा हुँदैन तबसम्म बन्द जारी रहने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes