खरसाङ नगरपालिको विभिन्न वार्डमा सेनिटाइज

खरसाङ: खरसाङ नगरपालिका क्षेत्रमा कोरोना भाइरसको संक्रमण लगातार बढ़िरहेकोले गर्दा आज खरसाङ नगरपालिका क्षेत्रमा सेनिटाइज गरियो। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 5, वार्ड नम्बर 9, वार्ड नम्बर 17 र वार्ड नम्बर 20 मा आज खरसाङ नगरपालिकाको तर्फबाट सेनिटाइज गरियो। उक्त वार्डहरूमा कोरोना संक्रमित भेट्टाइएको तथा कतिजनालाई होम आइसोलेशनमा राखिएको कारणले आज यी वार्डहरूमा सेनिटाइज गरिएको हो। नगरपालिका एसई रमेश सुब्बा, नगरपार्षदहरू रबीन तामाङ, मोहन राई, सुवास प्रधान, नगर पार्षदिका मोती मोक्तान आदिको अगुवाईमा वार्डहरूमा सेनिटाइज कार्य सम्पन्न गरियो। यस अवसरमा नगर पार्षद सुवास प्रधानले कोविद संक्रमित वार्डहरूमा नगरपालिकाको तर्फबाट सेनिटाइज गरिएको बताउँदै अब कसैले पनि छल कपट र ढाट्ने काम नगरिदिने अनुरोध गरेका छन्। कतिजनाले ढाट्ने गरेकोले गर्दा नै कोरोना संक्रमण बढ़दै गइरहेको छ। यसैले अब सबैले सही कुरा जनाउने तिनले अनुरोध गरेका छन्। नगरपार्षद प्रधानले अस्पताल पक्षलाई अनुरोध गर्दै रातितिर बिमारी उठाएर नलगिदिने अनि संक्रमणको सूचना नगर पार्षदहरूलाई दिने र होम आइसोलेशनमा राख्दा अस्पतालबाट निरीक्षण गरेर मात्रै राखिदिने पनि अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes