खरसाङ नगरपालिकाको 4 नम्बर वार्डबाट भाजपा छोडेर 10 घर युवाहरू हिल तृणमूल-मा सामेल

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 4 बाट बीजेपी पार्टी त्यागेर 10 घर युवाहरू हिल तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। हिल तृणमूल कङ्ग्रेस टाउन युवा को-अर्डीनेटर वरदान सेञ्चुरीको अगुवाईमा आज वार्ड नम्बर 4 को भानु भवनमा एउटा सभाको आयोजना गरियो। उक्त सभामा भाजपा पार्टी त्यागेर 10 घर युवाहरूले तृणमूलको झण्डा ग्रहण गरे। भाजपा पार्टी त्यागेर तृणमूलमा सामेलहुनेहरूमा 4 नम्बर वार्डका युवा मण्डल सन्दीप प्रधान अनि अन्य 9 जना प्रतिनिधिहरू रहेका थिए। सभामा विशेष हिल तृणमूल कङ्ग्रेस पार्टीको तर्फबाट रबिन तामाङ, प्रशान्त माझीबाबुल लामाको विशेष उपस्थिति रहेको थियो। सभामा विशेष गरेर आगामी नगरपालिका चुनाउलाई लिएर वार्ड वार्डमा मिटिङ गर्ने अनि धेरैजना मानिसहरू अन्य पार्टी त्यागेर हिल तृणमूल कङ्ग्रेसमा सामेल हुन तयार रहेकोले तिनीहरूलाई पार्टीमा सामेल गराएर  पार्टीलाई अझ दह्रिलो बनाउने साथै यस पालीको चुनाउमा हिल तृणमूल कङ्ग्रेसले नगरपालिका चुनाउमा जित हासिल गर्नेछ भन्ने विषयमा सभामा चर्चा गरियो। अर्कोतिर, भाजपा त्यागेर तृणमूलमा सामेल हुने प्रतिनिधिहरूले बीजेपीले केही काम नगरेको केवल झुटो आश्वासन मात्र दिएकोले अबउसो आशा मात्र देखाउने पार्टीमा नबसेर हिल तृणमूल कङ्ग्रेसलाई साथ दिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes