खरसाङ नगरपालिकाको 6 नम्बर वार्ड तृणमूल युवा कमिटी गठन

खरसाङ: खरसाङ नगरपालिक अन्तर्गत वार्ड नम्बर 6 मा युवा टाउन को-अर्डिनेटर वरदान सेञ्चुरी अनि अभिभावक संयोजक रबिन तामाङको अगुवाईमा हिल तृणमूल कङ्ग्रेसको सभा सम्पन्न गरियो। सभा अवधि हिल तृणमूल कङ्ग्रेसको विकास कार्यलाई मन पराएर भाजपाबाट दिपाली गुरूङ र राजेश प्रधानको अगुवाइमा 10 घर परिवारले हिल तृणमूल कङ्ग्रेसलाई समर्थन जनाए। तिनीहरूलाई पार्टीमा स्वागत जनाउँदै दलिय झन्डा प्रदान गरियो। यसपछि आउँदो खरसाङ नगरपालिका चुनाउलाई ध्यानमा राखेर 6 नम्बर तृणमूल युवा वार्ड कमिटी पनि गठन गरियो। यस अवसरमा सभालाई सम्बोधन गर्दै युवा को-अर्डिनेटर वरदान सेञ्चुरीले तृणमूल कङ्ग्रेस नेत्री ममता ब्यानर्जीले गरेका विविध विकासमूलक कार्यहरू तथा तिनले प्रदान गरिरहेको साहुलियत सुविधाहरूलाई देखेर हाल दार्जिलिङ पहाडभरिकै मानिसहरूले हिल तृणमूल कङ्ग्रेसलाई लगातार समर्थन जनाइरहेको बताए। यसपालीको नगरपालिक चुनाउमा हिल तृणमूल कङ्ग्रेसले जितेर बोर्ड गठन गर्नको साथै खरसाङ नगरपालिका श्रेत्रमा विकासको मुल फुटाउने छ भनि तिनले बताए। सभामा बिशेष गरेर पार्टीको टाउन कमिटी सल्लाहकार बाबुल लामा, दिपेन प्रधानको पनि उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes