खरसाङ नगरपालिकाको विभिन्न वार्डका नानीहरूलाई जुकाको दवाई खुवाउने कार्यक्रम सम्पन्न

खरसाङ : खरसाङ नगरपालिका र खरसाङ महकुमा अस्पतालको संयुक्त आयोजनामा आज वार्ड नम्बर 6, 7 र 8 -का 277 जना नानीहरूलाई जुगाको दवाई खुवाउने कार्यक्रम सम्पन्न गरियो। आज नै नगरपालिका अन्तर्गत वार्ड न० 14 मा पनि 98 जना नानीहरूलाई जुगाको दवाई खुवाइएको बताइएको छ। गत 28 सेप्टेम्बरदेखि शुरु भएको यस कार्यक्रममा वार्ड नम्बर 16,17,18 मा 277 जना नानीहरू, 29 सेप्टेम्बरको दिन वार्ड नम्बर 9,10,11 र 13 मा मोठ 380 जना नानीहरू, 12 अक्टोबर वार्ड नम्बर 19 र 20 मा 258 जना, 13 अक्टोबर वार्ड नम्बर 1, 2 र 6 मा 228 जाना नानीहरू, 15 अक्टोबर वार्ड नम्बर 12, 15 र 16 मा 188 जना, 16 अक्टोबर वार्ड नम्बर 3, 4 र 5 मा 230 जना नानीहरूलाई अगावै जुगाको दवाई खुवाइ सकेको अस्पताल सूत्रले जानकारी दिएको छ। यस कार्यक्रममा नगरपार्षद पेम्बा योञ्जन, मोहन राई, राजु सुन्दास्, रविन गोले सेनेटेरी इन्स्पेक्टर रमेश सुब्बा उपस्थित थिए। नगरपालिकाको पक्षबाट नगरपार्षद श्याम शेर्पाले खरसाङ महकुमा अस्पतालका स्वस्थ्यकर्मीहरू, आईसीडीएस-का कर्मीहरु, नगरपालिकाका स्वास्थ्य कर्मीहरु, चाईल्ड लाईन खरसाङ अनि सबै वार्डका नगरपार्षद अनि नगर पार्षदिकाहरुप्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes