खरसाङ नगरपालिकाको बोर्ड भागोप्रमो-को अधीनस्थ रहेको दावीलाई गोजमुमो खरसाङ महकुमा-को आपत्ति

खरसाङ: खरसाङ नगरपालिकाको बोर्ड भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अधीनस्थ रहेको भन्ने कुरालाई गोजमुमो खरसाङद्वारा विरोध जनाएको छ। गोजमुमो खरसाङ महकुमा समितिका प्रवक्ता राजु सेवाले एउटा भीडियो जारी गरेर खरसाङ नगरपालिकाको 15 जना काउन्सिलरहरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अधीनस्थ रहने कुरामाथि प्रतिक्रिया दिँदै खरसाङ नगरपालिकाको बोर्ड गोजमुमोको टिकटमा चुनाउ लड़ेर जितेको बोर्ड रहेको र हामी सबै मिलेर चुनाउ जिताएको हो। त्यसैले खरसाङ नगरपालिकाको बोर्ड भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अधीनस्थ रहनु अघि नगरपालिकाको बोर्ड अफ् मेम्बरहरूले पहिला गोजमुमोबाट आ-आफ्ना पद र साधारण सदस्यबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। तिनले पहिला सबैले राजीनामा दिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुँदा हुन्छ भन्दै सबैले पहिला राजीनामा दिनु नैतिक दायित्व हो र राजीनामा नदिई नै पार्टीमा सामेल हुनु लज्जास्पद कुरा रहेको पनि बताए। गोजमुमो खरसाङको प्रवक्ता राजु सेवाले तिनीहरूको पार्टीका अध्यक्ष विनय तामाङ र महासचिव अनित थापाले पार्टीबाट राजीनामा दिएका थिए, त्यसरी नै खरसाङ नगरपालिकाको बोर्ड अफ् मेम्बरहरूले पनि पहिला राजीनामा दिए असल हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobet Built with ❤︎ by appycodes