खरसाङ नगरपालिकाको कतिपय वार्डहरूमा पिउने पानीको अनियमितता, नगरपालिका र पीएचई  विभाग प्रयासरत्

खरसाङ : खरसाङ नगरपालिकाको कतिपय वार्डहरूमा नगरपालिका मार्फत दैनिक पानी वितरण प्रणाली गर्न सकेका छैन भने पीएचई  विभागीय अधिकारीहरूलाई यसबारे जानकारी गराइएको छ। यसपछि खरसाङ नगरपालिका साथै एक्जुक्युटिभ इञ्जिनियर मंग्राती पनि स्वयम् लागी परेका छन्।  तर कतिपय मुहानहरू सुक्न लागेको छ भने कतिपय ठाउँहरूमा झाडी जंगलको मौका लिएर अवैध पाइपहरू जडान गरेर लगिएकोले गर्दा पानी आउन पर्ने ठाउँमा धेरै कम्ती पानी आएकोले गर्दा पाँच छ: दिनदेखि सही समय अनुरूप पानी वितरण प्रणाली ठिकसँग नहुनुको कारण बताइएको छ।

नगरपालिका अनि पीएचई  विभागीय पक्षबाट आज पानीको प्रमुख पाइप लाइन एवम् रिजभर ट्याक्टरको निरीक्षण गरेर कम्तीको पनि खानेपानी तीन चार दिनमा एकपल्ट गरेर जनमानस कहाँ पुऱ्याउने बारे खरसाङ नगरपालिका कटिबद्ध रहेको जानकारी प्राप्त भएको छ। यसर्थ सुख्खा यामको समय नगरवासी अघि समय अनुरूप पानी वितरण गर्न नपाउँदा नगरपालिकाले खेद प्रकट गर्दै कसैले पनि राजनीतिकरण नगरिदिने खरसाङ नगरपालिकाको पक्षबाट पानी विभागीय अधिकारी एसएई गोविन्द अधिकारीले अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes