खरसाङ नगरपालिकाको नयाँ चेयरम्यानलाई विनयपन्थी गोजमुमो खरसाङ महकुमा समितिद्वारा स्वागत

खरसाङ : खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ र भाइस चेयरम्यान सुवास प्रधानलाई चयन गरिएकोमा बिनयपन्थी गोजमुमो खरसाङ महकुमा समितिले स्वागत जनाएको छ। गोजमुमो खरसाङ महकुमा समितिको पक्षमा प्रेस विज्ञप्ति जारी गर्दै केही दिनदेखि अध्यक्षविहिन अन्योलतामा परेका खरसाङ नगरपालिका बोर्डको हिजो नगरपालिकाको प्रेक्षागृहमा नगर पार्षद पेम्बा योञ्जनको अध्यक्षतामा बसेको सभामा वर्तमान उपाध्यक्ष ब्रिगेन गुरूङलाई सर्वसम्मतिद्वारा चेयरम्यान साथै वार्ड नम्बर 20 का पार्षद सुवास प्रधानलाई उपाध्यक्ष चयन गरेकोमा गोजमुमो विनय पन्थी खरसाङ महकुमा समिति स्वागत जनाउँदछौं भनी बताएका छन्। गोजमुमो खरसाङ महकुमा समितिको पक्षमा कार्यकारी सचिव दया देवानले वर्तमान देशभरि नै कोभिडको दोस्रो चरणको संक्रमणले देशको स्थिति नै अस्थिर भइरहेको समय खरसाङ नगरपालिका बोर्डलाई लामो समयसम्म चेयरम्यानविहिन राख्न असम्भव थियो, वर्तमान कोभिडको संक्रमणको भयावह स्थितिमा जनसाधारणले खरसाङ नगरपालिकाको क्रियाकलाप हेरिरहेको थियो भन्दै यस्तो स्थितिमा गोजमुमो केन्द्रीय महासचिव अनित थापा जनतालाई सहयोग पुर्याउन अघि आएर चेयरम्यान बिहिन नगरपालिका बोर्डलाई पूर्ण सहयोग पुर्याएर कोभिड परिवारको घरमा पूर्ण सेनिटाइज गराए। कोभिड संक्रमण भएर मृत्यु भएकालाई सम्मानपूर्वक अन्तिम संस्कार नगरपालिकाको माध्यमद्वारा गराए भनी विज्ञप्तिमा बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetholiganbetamkbettambet girişwbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltteosbet güncel giriştambetbahiscasino girişteosbetromabet girişbahiscasinogameofbet girişromabetgameofbetgameofbet girişjojobetjojobet girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes