खरसाङ नगरपालिकाको सबै वार्ड क्षेत्रहरूमा सेनिटाइज

खरसाङ : खरसाङ नगरपालिकाको आयोजनामा आज नगरपालिकाको सबै क्षेत्रमा सेनिटाइज गरियो। नगरपालिका उपाध्यक्ष ब्रिगेन गुरूङको अगुवाईमा नगर पार्षदहरू र नगरपालिकाको डाक्टर र सेनिटेरी इन्स्पेक्टर रमेश सुब्बा आदिको उपस्थितिमा आज बिहान नगरपालिका क्षेत्रमा सेनिटाइजको कार्य गरिएको छ। वर्तमान कोरोना भाइरसको खतरालाई मध्य नजर राखेर नगरपालिकावासीलाई सचेत गराउँदै र सुरक्षित राख्नलाई नगरपालिकाले कम्मर कसेको छ। सेनिटाइज कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिका भाइस चेयरम्यान एवम् वर्तमान कार्यवाहक चेयरम्यान ब्रिगेन गुरुङले सबै सचेत बनौं र सुरक्षित बसौं भन्दै आज नगरपालिका क्षेत्रमा सेनिटाइज गरिएको बताएका छन्। तिनले हामीले आज मात्र होइन सधैं सेनिटाइजको कार्य गरिरहेका छौं भन्दै आज केही वृहत् रुपमा सेनिटाइज गर्दै नगर पार्षदहरू, नगरपालिकाको डाक्टर र सेनिटेशन इन्स्पेक्टर लगायत वार्ड नम्बर 5 का युवाहरू मिलेर सेनिटाइज गरिएको बताए। ब्रिगेन गुरुङले अन्य संघ-संस्थाहरूले पनि यसरी नै पहल गर्दै सबै मिलेर कार्य गर्नुपर्ने आवश्यकता रहेको बताउँदै अब कोरोना भाइरसको खतरालाई मध्य नजर राख्दै गत वर्षको सर्भिलेन्स कमिटीलाई पुन: सञ्चालन गरेको र गाउँ गाउँमा कमिटी बनाएर काम गर्नु पर्ने बताए। केही आवश्यक परेको खण्डमा सर्भिलेन्स कमिटीसित सम्पर्क गर्ने तिनले आह्वान पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes