खरसाङ नगरपालिकाको वार्ड नम्बर 10 मा भागोप्रमो-को सभामा नयाँ कमिटी गठन

खरसाङ : खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 10 मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ टाउन कमिटीको एउटा सभा रवि तामङको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभा टाउन कमिटीको मूल सचिव सूर्य कमल छेत्री, रवि तामाङ र अन्जय तोलाङ्गीको पहलमा सम्पन्न भएको थियो। सभामा वार्डको पुरानो प्यारेन्ट्स बडीलाई भङ्ग गरेर भागोप्रमो-को नयाँ प्यारेन्ट्स बड़ी गठन गरियो। सभामा उपस्थित सदस्यहरुको सर्वसम्मतिद्वारा नयाँ पदाधिकारीहरू चयन गरियो। उक्त कमिटीमा सभापति रबि तामाङ, उप सभापतिद्वयमा रतन शेर्पा र रवि तोलाङ्गी, मूल सचिव अन्जय तोलाङगी, सह सचिव प्रकाश सेवा, कन्भेनर राजेन प्रधान, कोषाध्यक्ष राहुल थापा, सल्लाहकारहरुमा जीवन थापा, डीके राई, कृष्ण लामा, बले तामङ, फुर्बा छिरिङ यल्मो (टाउन कमिटी सल्लाहकार) र महिपाल खाती (टाउन कमिटी सल्लाहकार) अनि कार्यकारिणी सदस्यहरूमा कुमार राउत, महेन्द्र नौबाग, कृष्ण प्रसाद शर्मा, अरुण प्रसाद, अनिल तामाङ, प्रकाश तामाङ, विजय प्रधान र पासाङ यल्मो आदि चयन भएका छन्। सभामा वार्ड पार्षदिका डोल्मा जिम्बा बिशेष रुपले उपस्थित थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetbaba girişbetbabaJojobetcasibom Built with ❤︎ by appycodes