खरसाङ नगरपालिको वार्ड नम्बर 14 मा गोजमुमो अनित खेमाको सांगठनिक सभा

खरसाङ : खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 14 मा गोजमुमो अनित खेमाको एउटा सांगठनिक सभा वार्डको सभापति देवराज भण्डारीको अध्यक्षता साथै रोशन लामाको सञ्चालनमा सम्पन्न भयो। सभालाई टाउन कमिटीका  स्वेचा कार्की, युवा मोर्चा टाउन कमिटीका मूल सचिव बिरेश लामा, गोजमुमो टाउन कमिटीका मूल सचिव सूर्य कमल छेत्री, 29 नम्बर समष्टि सभापति पेमेन्द्र गुरुङ, टाउन कमिटी नारी मोर्चा सभापति सबिता कार्की, टाउन कमिटीका संयोजक समीरदीप ब्लोन आदिले वक्तव्य राखेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै युवा मोर्चा खरसाङ टाउन कमिटाका सचिव बिरेस लामाले आजको सभा विषयमा विस्तृत रूपमा जानकारी गराउँदै हामीले खरसाङ नगरपालिकाको विभिन्न वार्डहरूमा गएर सांगठनिक सभाहरू गरिरहेका छौं र यस क्रममा हामीले युवाहरूलाई लिएर नयाँ तरिकाले कार्य गर्न तत्पर छौं भनी बताए। तिनले नयाँ युवा युवतीहरूलाई लिएर नयाँ तरिकाले अनित थापाको निर्देशनमा कार्य गर्नलाई तत्पर रहेको बताउँदै हाम्रो पार्टीको नयाँ नाम र नयाँ झण्डा आगामी 9 सेप्टेम्बरको दिन हुने तय भएको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetador girişbetador Built with ❤︎ by appycodes