खरसाङ नगरपालिकामा ‘बंगाल सहायता केन्द्र’-को स्थापना

खरसाङ : पश्चिम बंगाल सरकारको पहलमा ” बंगाल सहायता केन्द्र” राज्यभरि नै स्थापना भइरहेको छ। यो पहललाई खरसाङ नगरपालिकाले पनि आफ्नो कार्यालयमा आज विधिवत् रूपमा स्थापना गरेको छ। यस केन्द्रको विधिवत् उदघाटन आज एक्सिक्युटिभ अफिसर रामकृष्ण दत्त, वित्त अधिकारी सुनिल सरकार तथा नगर पार्षदहरुको उपस्थितिमा खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरूङको बाहुलीबाट गरियो। यस अवसरमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले बंगाल सहायता केन्द्र राज्यको विभिन्न विभागको कार्यालयमा खोलिएको छ र खरसाङ नगरपालिकामा पनि आजदेखि यो केन्द्र सञ्चालन हुँदैछ र जनतालाई दुःख नहोस् भनेर यो केन्द्रमार्फत् जनताले एक ठाउँमा नै आफूलाई चाहिएको सहायता पाउनु सक्नेछ भनी बताएका छन्। तिनले ड्राइभिङ लाइसेन्स, राशन कार्ड आदिको आवेदन अनि समस्या छ भने यो पोर्टलमार्फत सहायता लिनु सक्छन् र यस पोर्टलमा 200 जति समस्याको समाधान लिनु सक्नेछन् भनी बताएका छन्। बंगाल सहायता केन्द्र विषयमा थप जानकारी दिँदै भाइस चेयरम्यान सुवास प्रधानले बंगाल सहायता केन्द्र बंगाल सरकारको एउटा ई पोर्टल रहेको बताए। नगरपालिकामा स्थापित केन्द्रमार्फत नगरवासीहरुले अब नगरपालिकामा कुनै पनि कार्यको लागि आवेदन गर्न चाहे जस्तो ट्रेड लाइसेन्स आदि अब यस पोर्टलमार्फत अनलाइन आवेदन गर्न सक्नेछन् भनी बताएका छन्। यस केन्द्रलाई सञ्चालन गर्न नगरपालिकाका दुईजना कर्मचारीलाई तैनाथ गरिएको पनि तिनले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes