खरसाङ नगरपालिका टोलीको विभिन्न समस्याबारे दार्जिलिङका जिल्लापालसित भेटघाट

खरसाङ (निसं): खरसाङ नगरपालिका टोलीका सदस्यहरूले वर्तमान खरसाड नगरपालिकाको विभिन्न समस्यालाई लिएर दार्जिलिङ जिल्लाका जिल्लापालसित तिनकै कार्यालय दार्जिलिङमा भेटघाट गरे। उक्त टोलीमा खरसाड नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरूङ, भाइस चेयरम्यान सुवास प्रधान, एसएई सञ्जय थापा साथै खरसाड महकुमा अधिकारी अवोध सिंघलको उपस्थितिमा दार्जिलिङका जिल्लापाल डा. प्रिती गोयल अनि संयुक्त जिल्लापालसँग भेट गरेर सभा सम्पन्न गरिएको बताइएको छ। यसै क्रममा खरसाङ शहरलाई स्वच्छ एवं सुन्दर बनाउन खरसाङ नगरपालिका अधिनस्थ रहेका जगा-जमीन अवैध तरिकाले ओगटेको जगा-जमीनमाथि कार्वाही गरी सरकारी परियोजना गर्ने साथै खरसाङ नगरपालिकाको राजस्व कर बढाउन आवश्यक लिएर चर्चा गरियो साथै खरसाङमा पानीको समस्या लिएर जनहितको असुविधालाई मध्यनजर राखेर अमरूत 2.0 पानीको सरकारी परियोजनाको पत्राचार सम्बन्धित जानकारी लिए। त्यसरी नै एसडब्ल्युएम परियोजना अन्तर्गत हर घरमा मैला उठाएर सही ढंगमा सदुपयोग गरिरहेका छन् कि छैन यसलाई सफलीभूत पार्न प्रशासनिक सहयोग आवश्यक रहे सहयोग गर्न महकुमा अधिकारीसँग सल्लाह परामर्श गर्ने सुझाउ गरिएको छ। जिल्लापालसितको उक्त भेटघाट र सभा सौहार्दपूर्ण रूपमा साथै सफल भएको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes